wanted to vent my anger with a poem regarding what is going on in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गुले नाम चैं ठूलो पाटि रे, रच ठूलै गुले देश विकाश गर्छु भनि भरूवा उचाले भरूवाको आगोले पुरै देश सल्क्यो लुट्ने मार्ने गुलेहरूको ठुलै जमात पल्क्यो मर्ने विचरा मरी गए, बांच्ने सबै गुले जन्ता फेरी उस्तै गुले सप्पै कुरा भुले सम्बिधानले मुहार फेर्न जम्बो टिम छाने बांदर कट फेश सलमान खान हुन्छ भन्ठाने छ से एकको सुरूभो अर्को राम कहानी गुले जनता वाल्ल ट्वाल्ल, सालीको बुढो पो धनी देश भन्दा लामो लिस्ट सम्झौता र माग जनता गुले :- "क्यै हुन्न याँ विदेश तिर लाग" पन्ध्र करोड बरोड खर्च गरी आयो यौटा बोक्रो कसैलाई चामल पर्यो रे कसैलाई धोक्रो नम्बरमा नी मिलेन कुरो छ, सात की आठ तलकोलाई चाहियो ढुंगा पानी, माथि को लाई काठ यौटालाई चाहियो रे टाउकोमा पुच्छर अर्कोलाई चोखो भात महिला लाई नी घात भो रे लोकल लाई नी घात बोक्रो बनाऊने अर्कै गुले, म सामन्ती जात? सात आठ वर्ष मिलेर घिचे, सड़्यो दाँत र आँत अब मुख गनाउन थाल्यो, छुट्यो माल सोर्ने हात कुरा बुझ्न सुन्न छोडी खुट्टा अड़्कायो यताको कुरो उता पार्यो दुईटैलाई भड्कायो साईड़को दाजु नी उस्तै गुले कमाल कर्ता है यस्तो गर् नत्र, उस्तो गर् नत्र, बबाल कर्ता है उस्लाई नि के भन्नु खै भित्रै छ गुलेको टिम बोल्नु अघी गुला तेर्साउने यो टिमको थिम   -पहाडमा नबस्ने खस पहाडे बहुन केटो       (कविता लेखेको लोल पो भएछ ) Last edited: 23-Sep-15 08:48 AM

dave_dat · Sep 22, 2015 1:40 PM · 3,475 views

3 Replies

संघियताको राजनीति देश टुक्र्याउने पहिलो अध्याह हो अनी दोश्रो अध्याह ६० लाख बिहारिलाई नागरिकता चाउ चाउ बाडे झै बाडे पछी के आसा गर्ने ?

magorkhe1 · Sep 22, 2015 2:08 PM

don't bark her ein sajha go and fight against the dhotis in Nepal if you truly love Nepal. I don't love Nepal and I don't care what happens there.

whiteboi · Sep 22, 2015 6:06 PM

nice

Rockstar Madhav · Sep 23, 2015 11:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all