Anand Bist, Nepali community Leaders celebrating Nepali constitution at Hindu Temple, Woodside Ave

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ugeslimbu · Sep 22, 2015 12:10 PM · 4,497 views

1 Reply

आनन्द दाइ, प्लिज त्यो शुशिल बाजे निउ योर्क आउँदा, हजुर त्यो हुतियारासंग भेट्न जाँदा, संविधानलाइ संशोधन गरि तेसबाट "धर्म निरेपेक्ष" हटाई "धर्म सापेक्ष अखण्ड हिन्दु राष्ट्र नेपाल" लेखिनु पर्ने, समस्त अमेरिकाबासि नेपाली तथा बिस्व भरका हिन्दु सनातन परिवारको माग रहेको अवगत गरिदिनु हुन् हजुरको भाइको बिनम्र अनुरोध छ ! निउ योर्क, निउ जर्सी, कनेटिकटमा रहनु भएका मेरा समस्त सनातन हिन्दु राष्ट्र प्रेमी नेपाली दाजु भाई तथा मेरा तराईबासिका मित्रहरु जो अहिलेको संविधान प्रति असन्तुष्ट हुनुहुन्छ, हाम्रो खाते प्रधान मन्त्रि शुसिल बाजेलाइ कालो झण्डा देखाउन, इउ.येनको अगाडी भेला हुन्, म येही धागो देखि बिनम्र आवहान गर्दछु ! जय सनातन हिन्दु राष्ट्र नेपाल मातृभूमिको जय !

Nas · Sep 22, 2015 9:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all