ममेरो साथी le यहाँ बस्दा पाच हजार जति क्रेडिट कार्ड मा किनेको थिए. पछि ओउत ओफ status भयो . नेपाल पनि गयो . पछि केहि गरेर औन पाउदा यो नतिरेको पैसा तिर्न lagaucha हो उसलाई with इन्तेरेस्ट? तिर्छु भन्दै छ. तर उम्कने केहि उपाए छ र?
bhetghat · Sep 22, 2015 11:17 AM · 3,244 views
गै सके पछि के के चिन्ता अहिले : जुन दिन छिर्ला तेही दिन सोचौला भनि दिनु |
magorkhe1 · Sep 22, 2015 3:53 PM
"तिम्रो साथी" लाई चिन्ता गर्न पर्दैन भन/ यहाँ पछि देखा जाएगा भन " तिम्रो साथी" लाई /
rahashya · Sep 22, 2015 4:11 PM
you will be banned for 10 years
whiteboi · Sep 22, 2015 5:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion