दरबारले दुध ख्वाएर पंचायतकालमा हुर्काएको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दरबारले दुध ख्वाएर पंचायतकालमा हुर्काएको , हरेक भारतीय राजदूतका सानिध्यमा लिप्त रहने खुबी भएको र; आजभोली हरेक हप्ता राष्ट्रपति यादवको भान्छामा छिरी साग र रोटी संगै खाने हैसियत भएको पत्रकार विजयकुमारले गत साता आफ्नो जीवन कै महत्वपूर्ण लेख लेख्दै संविधान रोक्न सबैलाई दवाव दिए।   तत्कालै डाक्टर बाबुरामले सो लेखको समर्थन गर्दै आफ्ना सोसल मिडियामा शेयर गर्दा संविधान रोक्न काठमांडूमा भारतीय दूतहरू पनि दौडिरहेका थिए।  अब के अनिष्ठ हुने हो नेपालमा!

ugeslimbu · Sep 21, 2015 4:55 PM · 3,740 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all