हात्ती आयो हात्ती आयो फुस्सा | संबिधान आएर कोइ मक्ख छन् त कोहि आन्दोलनमा उत्रेका छन् | नेपालमा संबिधान नभएर विकास अड्केको होइन | संबिधान अन्तर्गतका नियम कानुन पहिले पनि थियो अनि अहिले पनि नया संबिधान अनुसार नियम कानून छ | नेपालको विकास हुन नसकेको कारण नियम कानुन लागु गर्न गराउन नसकेर हो | जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन |
ne0 · Sep 21, 2015 8:40 AM · 4,131 views
मलाई पनि तेस्तै लाग्छ / नेपालमा वास्तविक जनतालाई आज सम्म कहिले कुन चाही संविधानले छोएको थियो र एसले पनि केहि गर्छ जस्तो लाग्दैन मलाई / गरे देखि नेताका भरौटे हरुको लागि गर्ला तेती हो / आज सम्म एउटा प्रधानमन्त्री हुन्थ्यो अब प्रधानमन्त्री सहित अरु ७ मुख्यमन्त्री हुने भए , एउटा राष्ट्रपति हुन्थ्यो अब चाही राष्ट्रपति सहित अरु ७ गभर्नर हुने भए सांशाद्को संख्या त कति कति / देश लुटी खाने भए नेता देखि तल्लो तहका भरौटे सम्मका त्यो भन्दा अरु त के गर्लान र जनताका त लागि कागलाई बेल पाके जस्तै हो /
lekalikrishna · Sep 21, 2015 9:55 AM
कुरा सहि हो. मैले धेरै पहिले देखि नै भन्दै आएको छु: जब सम्म नेपालको शिक्षा प्रणालीमा परिवर्तन आउदैन, नेपालले काँचुली फेर्ने वाला छैन. A holistic quality education for all is needed if Nepal wants to move forward. सरकारी बिद्यालयको अवस्था निकै नाजुक छ, एसमा कसलाई मतलब छैन. छदै नभाको जातिय कुरालाइ लिएर अल्झिनु मुर्खता हो.
ujl · Sep 21, 2015 10:14 AM
Neo I am going to Sue you. I put same status ( not 100% same words but same theme) on day they were celebrating so called One day in One Yug. नेपाल बिकास नभएको सम्भिधान राम्रो नभएर जनमुखी नभएर हो र . एउटा दिगो असल नेता नभएर हो . देस मा कानुन को सम्मान नभएर हो . नया सम्भिधान आउदै मा देस मा राता रात की हुदैन . जनता तेइ भेडा हुन् . नेता तेइ अवसर वादी चोर हुन् . अनि कसरि बन्छ देस . यो सब नौटंकी हो . २०४७ साल मा नि येसरी गाइ जात्रा गरेकै थे , २०६३ मा नि समारोह गरेर मनाएका हुन् आखिर के भयो . हात्ती आयो हात्ती आयो फुस्सा . आइले नि तेइ हुने वाला छ . भूकम्प पछि नेता सुद्रेलन भनेको ताल देखि हालियो . अब अर्को हप्ता बाट देस मा फेरि को रास्ट्रपति हुने को प्रधान मन्त्रि हुने के कोलले कति खाने केके खाने भन्ने मा कुस्ती पर्छ ..,
facebook · Sep 21, 2015 10:50 AM
नियो ब्रोको कुरोसंग सोर्है आना सहमत छु ! तेसैले हाम्रो भनाइ पनि, चलि आएको हाम्रो नेपाल राष्ट्रको हिन्दु पहिचान किन मेटाउन पर्यो यो संविधानमा ! के हिन्दुराष्ट्र भएको कारणले चै देश बिकशित नभाको हो र ? साला खातेहरुले तेत्रो नाटक गरेर जनताको मस्येउदा संकलन गरे ! ९०% ले हिन्दु राष्ट्र नेपालको र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग राखेको थियो ! खोइ त् जनताको मतको कदर गरेको ! यो देशद्रोही जनता जनता जुधाउने राक्षसहरुलाइ चै आन्दोलनकारीहरुले जिउदै जलाउनु पर्ने, बिचरा पुलिसहरुको साट्टो !
Nas · Sep 21, 2015 6:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion