लौ आयो सँबिधान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तीन टाउकेहरुले सँबिधान बनाए ६०१लाइ ल्यापचे बनाउदै । अब हिम्मत छ भने जनमत सँग्रह द्दारा प्रमाणित गराउँ अन्यथा यस्को कुनै मान्यता हुने छैन । भन्नुहोला यी त जनताबाट चुनिएर आयका हुन किन मान्यता नहुने? तर बिचार गरनुस जे जति चुनेर आएका छन तिनको भोट २५%- ३०% भन्दा बढी छैनन । नेपालको चुनाब यस्तो छ कि जल्ले ३०% मत ल्याए तिनैलाइ जनप्रतिनिधि मानिएको छ यही नै नेपालीहरुको झगडाको बिँउ हो यस्तो मलाइ लाग्छ । तर यस्सको तत्काल समाधान पनि छैन नेपालीको परिस्थिति हेर्र्दा । तसर्थ सबिधानलाइ जनता समछ्य नलिगि यस्को पु्र्ण मान्यता हुइ्प लगाएर पाउन सकिन्न ५०% भन्दा बढीले पारीत गरोस यो सरबमान्य हुन्छ जस्तो अरु देशमा भएको थियो। तर माफिया दलहरु यति छेरुवा छन कि जनमत भन्नासाथ डराउछन जे सुकै होस यसलाइ नेपालको बिखण्डनको सुरुवात माने हुन्छ । सात बाट सुरु भएको प्रदेस २२- २४ मा परिणत हुनेछन किनभने यो सँघीयताको आधार नै छैन के को आधारमा प्रदेश? तर लडने आधारहरु प्रश्सत्त छन हाहा २५० बर्ष अगाडी जस्तै, अनि के हुन्छ भन्न सकिन्न। ल बधाइ छ वान्स अपन सो कल्ड नेपालीहरुलाइ, भेँडे नेपालीको मट्टारेनेताहरुले ल्याएको सँबिधानमा । feel free to comment

controversial · Sep 20, 2015 6:57 AM · 4,264 views

4 Replies

Aaunu chai aakaii ho hai( toop ko salami sahit)........Nepal ko Sambhidhaaan 2072,Asooj 3,Sunday,Isswee-sambat September 20, 7:30 am Eastern Daylight time dekhi Nepal vari effective.....pahiro,jaam,banda,baadi le rokirako batoo sabai Nepaliko lagi khulla(exxpress?) .....k matra garne hola yo baame sardai gareko desh ma( j garnu man parcha tei garne?)....Congratss to all(kei ta vayo finally?)....aba yeslai hurkaune,syaharne kaam Nepali janta ko(sap lai faida huncha chahe Himal ma basos ki Pahad ma,ki Terai ma ki city ma?).....dhanna Dashain samma kurena lazyy neta haru le(aajai kurne hora?)....Desh ko kei upgrade ta vayo after so loooong. Last edited: 20-Sep-15 08:53 AM

Alias_ · Sep 20, 2015 7:57 AM

"सात बाट सुरु भएको प्रदेस २२- २४ मा परिणत हुनेछन किनभने यो सँघीयताको आधार नै छैन के को आधारमा प्रदेश" चारुमजुम्दार्ले धनि र जग्गावाललाइ टाउको गिडेर समानता ल्याउछु भनि हतियार उठाए, चारु मजुम्दाराले गल्ति गरे भन्दा भन्दै हाम्रा नेपालीले तेसै गरि झापा आन्दोलन सुरुगरे | पछि गल्ति गरौ भने | माओबादिले १८ हजार सिधा साधा नेपालीको ज्यान लिए | अहिले गल्ति भयो खुलासा रुपमा नगरे पनि गल्ति गरेको कुरा स्पस्ट छ | यो संगीयाताको राजनीति संसारमै खै नभएको अहिलेको राजनति पनि गलत सुरुआत हो भन्ने कुरा माओबादिले बुझी सके तर येही गलाको पासो भयो | सघियाताको राजनीति हिट्लरले ल्याउन खोजेको थियो | हामि हिटलरी दुनियामा नजाऔ | भोलि पहाडमा पहाडी मात्रै र मधेसमा मधेसी ( नया नागरिकतालिएका बिहारी ) मात्रै बस्ने भनि सुद्दीकरण सुरु भै सकेको छ तेस्मा मट्टितेल खान्याने काम मात्रै हो | संघियताको फाइदा हरु बखान गर त ?

maGorkhe1 · Sep 20, 2015 9:53 AM

@magorkhe:खास्मै भन्नु पर्दा,देस सँग समय नै छैन ऐले जस्तो लाग्छ फाइदा के के होला भनेर सप्लाई एक्स्प्लेन गर्ने (मैले नि बुजे त मार्दिम ?)तर कतीनजेल चल्ने होर यसरी । । गर्ने मान्छेले नै जस्तो लाग्च,सीमा रखे नि,झ्न्दा फेरे नि,जे वए नि हुनु पर्‍यो,तर हुनु चै पर्‍यो । ।अनी गरे पो थाहा हुन्च,नगरि के नै भन्नु मिल्छ र्,देश कै ईन्जिन सीज हुन लागिसक्यो,बनौनु त लग्नै पर्‍यो ।अब नयाँ ईन्जिन,नयाँ मोडेल मा राम्रो हुन्छ कि । ।

Alias_ · Sep 20, 2015 10:22 AM

Compare to the Us constitution The Constitution contains 4,543 words, including the signatures and has four sheets, 28-3/4 inches by 23-5/8 inches each. It contains 7,591 words including the 27 amendments. meanwhile Nepal has 187 pages

microbiology · Sep 20, 2015 5:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all