अमेरिकाले नपत्याउने ममा के छ ? – कोमल वली - खसोखास / काठमाडौं अमेरिकामा कार्यक्रम गर्न भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा आवेदन दिएकी नेपालकी चर्चित गायिका कोमल वलीको भिसा आवेदन अस्वीकृत भएको छ । विगतमा पनि धेरैपटक अमेरिकाको भिसाका लागि प्रयास गरेकी वलीको भिसा आवेदन यसपटक पनि अस्वीकृत भएको हो । कोमल वलीको कार्यक्रम गर्ने भन्दै अमेरिकामा रहेका प्रवद्र्धकले विभिन्न राज्यमा कार्यक्रम बेच्न सुरु गरिसकेका भएतापनि वलीको भिसा अस्वीकृत भएपछि अन्यौल सृजना भएको छ । भर्खरै बामे सर्दै गरेका र नामै नसुनेका गायक गायिका अमेरिकामा पुगिसक्दा पनि वलीले भिसा नपाएपछि निराशा व्यक्त गरेकी छिन् । पत्रकार रामजी ज्ञवालीसँग कुराकानी गर्दै वलीले भनिन् –‘खै किन पत्ताउन्न मलाई अमेरिकाले ! अमेरिकाले नपत्ताउने ममा के छ त्यस्तो ? यसअघि अन्र्तवार्ताको क्रममा मैले अलिकति गाली गरेकी थिए, खै के भएर भिसा दिएन केही थाहा छैन ।’
ugeslimbu · Sep 18, 2015 12:53 PM · 13,021 views
कोमल ओली अन्टी नेपालको एउटा ठुलै मान्छे को second girl friend हुन् क्यार....अब ति ठुला मान्छे ले एम्बस्सी मा मेरो माल लै भिसा नदिनू भनेको छ होला !!
SAP Dude · Sep 18, 2015 3:04 PM
What a big deal ? She is on blacklist?
magorkhe1 · Sep 18, 2015 3:09 PM
that big man doesn't have the power to call somebody and tell to reject her visa, sapdude leave your Nepali mentality somewhere else
whiteboi · Sep 18, 2015 6:30 PM
She was not able to show any ties to return back Nepal. US embassy after rejecting her so many times think she will stay in US as so many so called well settle actor/actress
ustadamirkhan · Sep 18, 2015 8:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion