संविधानका विशेषताहरु यस्ता छन् : – संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था – सार्वभौम र राजकीय सत्ता जनतामा – सात प्रदेशको संघीय संरचना – संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना – संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति – सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख – प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने – दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने – दुईतिहाइले संशोधन गर्न सकिने – मिश्रित निर्वाचन प्रणाली – केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद् – प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य – केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् – राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य – प्रदेशमा एक सदनात्मक संसद् – ७ प्रदेशमा कुल सांसद ५५० – प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख – प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद् – प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने – ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान – प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने – प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने – प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने । – संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन – प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था । – एकीकृत न्यायपालिका – केन्द्रमा सर्वोच्च अदालत – सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने – प्रदेशपिच्छे उच्च अदालत – साबिक जिल्लामा जिल्ला अदालत – आमा वा बाब’को नामबाट वंशजको नागरिकता – धर्मनिरपेक्ष राष्ट्र – धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ – मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग – सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली – राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत् – जिल्ला प्रशासनिक इकाईका रूपमा रहने – जिल्लामा निर्वाचित जिल्ला सभा रहने – सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने – स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था – चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने । – ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने । – संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था स्रोत : http://kantipur.ekantipur.com/...
facebook · Sep 16, 2015 8:30 PM · 20,230 views
"धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ" कहिँ नभाको जात्रा, हाँडी गाउको जात्रा ! मुजीहरुले आफ्नै ब्यखा निकालेछ धर्मनिरपेक्षताको ! चिक्ने खाते नेपाली सरकार ...इसाई र मुस्लिमको धार्मिक स्वतन्त्रता हो गाइ काट्न र खान पाउन ! अब उनीहरुलाइ गाइ काट्न दिन पर्यो ! अनि गाइ काट्नेको हात काट्ने हिन्दुहरुको धार्मिक अधिकार हो ! त्यो अधिकार पनि दे ! मुस्लिमहरुले नाबालिक बच्चीलाइ बीहे गर्न इस्लामिक धार्मिक स्वतन्त्रता हो ! उनीहरुले ४ जना स्वास्नी बिहे गर्न पाउने धार्मिक अधिकार हो ! त्यो अधिकार पनि दे ! नेपाली इसाई पादरीहरुले कलिला नाबालकलाइ यौन शोषण गर्न पाउनु पर्यो ! त्यो पनि तिनीहरु धार्मिक अधिकार हो ! राज्यले केहि बोल्न पाउने छैन ! अब धर्मनिरेपेक्ष भैसके पछि राज्यले कुनै पनि धर्मसंग सरोकार राख्न पाउंदैन हैन ! तेसो भए हिन्दुहरुको इन्द्रजात्रा, भोटो जात्रा, दशैं, तिहारमा कोइ पनि मन्त्रि, सरकारी कर्मचारीको उपस्थिति हुन् भएँन ! तिनीहरुले आफ्नो अनुहार देखाइस भने जिउदै आर्यघाटमा सल्काई दिने छ जनताले ! मुस्लिमहरुलाइ सरकारी ढुकुटीबात हज यात्रा पनि खारेज गर ! नत्र हिन्दुहरुलाइ चार धाम यात्रा, इसाईहरुलाइ जेरुसलम यात्रा, सिख्हरुलाइ अमृतसर यात्राको बेवास्था गर ! म्यचिकने खाते नेपाली हिजडा सरकार ! थुक्क मुजी जलेर मर सबै जना !
Nas · Sep 16, 2015 8:48 PM
यो नाम मात्र को नेपाल को संभिधान हो। यो भारत र अरु देस बाट पारित ,नेपाली जनचाहना बिपरीत को नेपाली संभिधान हो । 8 बर्ष देखि संभिधान को भूत सुन्दै आएका नेपाली लाइ जस्तो रूप मा भए पनि आई दिए होस भनेर आइले खुसी मनाएका हुन तर यो संभिधान ले देस मा शान्ति ल्याउछ भन्ने आस चै छैन । प्रदेस प्रदेस बीच कुश्ती र फेरी सत्ता बाड फाड़ मा नेपाल अल्झिने छ । अरु कुरा तेस्तै हो कुकुर हरु ले दौरा सुरुवाल हटाए । एउटा राष्ट्रीय पोशाक को नाम मा केइ थो । अब त्यों नी रहेन । धन्न कुकुर हरु ले झण्डा र गाई लाइ चै छोएनन । मैले त पैले यो प्रदेस को कुरा निस्कदा देखि भनेको हो । बिहान निस्केर 24 घण्टा भित्र देस घुमी सक्ने जस्तो सानो देस मा किन चैयो प्रदेस । साले हरु को अरु खाने बहाना । अरु केइ हैन । आइले थारु को र मधेस को कुरा निस्कदा मधेस का अरु जाती लखाटेर जात्रा छ भन्ने समाचार आई रहेको बेला झन् प्रदेस नै ल खा भनेर दीदा के होला । श्री पशुपति नाथ ले नेपाल को रक्ष्या गरुन
facebook · Sep 16, 2015 9:04 PM
wish they could have changed the flag
whiteboi · Sep 16, 2015 9:12 PM
७ प्रदेशमा कुल सांसद ५५० . जागिर खुलाएछन | Each state has 79 सांसद? Do we need that many ? हाम्रो घरमा नेपालको झन्डा झुण्ड्याउन पाउने कुरा पनि संबिधानमै हुनु पर्ने हो कि ? I Last edited: 17-Sep-15 10:35 AM
magorkhe1 · Sep 17, 2015 9:13 AM
संबिधान सभा का संसद लाई चुप राखी संबिधान लेरौना प्रदेश मा तेती सांसदको जागिर राखेका होलान | आफु आफु मा भोग नराखे त कसरि संबिधान बनौन दिन्थे ?
Biruwa · Sep 17, 2015 10:57 AM
Does anyone have this in English?
roshan213 · Sep 17, 2015 11:55 AM
Dharma nirapekchha re ani feri Muslim aayog re...... BTW, aba desh dharma nirapeksha bhai sake pachhi hindu dharma kaa sampada haru jastai Pashupatinath, darbar squares of patan, kathmandu, and bhaktapur etc., kina sarkari niyantran ma rakhne? Since all churches and mosques are free, Pashupatinath should also be free.
NALAPANI · Sep 17, 2015 4:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion