हिजो बिहान काममा गईरहेको बेला ड्यासबोर्डमा check engine light देखायो | अनि Auto Zone मा लगेर स्क्यान गर्न लगाएको code p 0457 र Evap बारे हो मेकानिक कहा गएर देखा भन्यो | vent valve , charcoal canister , canister prunj valve , Evap leake हुन् सक्छ भनि लामो सुची बतायो | उता मेकानिक कहा गएको Smoke Test गर्नु पर्छ अनि ९० चै नारि छामेको मात्रै रे ! सप्ताहन्तमा आउछु अहिले काममा ढिलो भै सक्यो भनी काम तिर लागे | बाटै भरी गुन्दै गए कति लाग्ने होला यो मर्मत खर्च ( worry about sticker) | काममा फुर्सद भएको भेला के रहेछ यो कोड भनि गुगल गरेको त यो बिसय बारे युट्युब मा छयास छ्यास्ती रहेछन , तेस मा पहिलो कारण ग्यास ट्यांक राम्ररि राम्ररी नलागे वा लाग्न छोडे यो कोड आउछ रे ! अहिले सम्झ्नछु शनिबारको दिन ग्यास भर्दा बिर्को लगाउदा टाईट भएर बन्द भएको आवाज न आए जस्तो लागेको थियो| सिंगै ९० बच्यो (काममा पुग्न ढिलो हुने भएर), गूगल र युट्युबलाइ मुरीमुरी धन्यबाद | साझ ब्लैक लेबेल र खसी मासु लिदै घर जानु पर्ला , आज तिजको दिन पनि रहेछ | Last edited: 15-Sep-15 12:30 PM Last edited: 16-Sep-15 11:54 AM
magorkhe1 · Sep 15, 2015 12:05 PM · 32,746 views
Friday मेरो फुपुको छोराले charcoal canister तुरुन्तै फेर्नु जरुरि हुन्छ भनि सोधे | उन्को पनि CEL देखियो अनी oil change गर्न डिलर कहाँ लगेको EVAP Sensor बिग्रिएको छ : charcoal Canister फेर्नु पर्छ अनी उपचार को लागत चै ११०० रे | CEL आयो भनेर डराउनु पर्दैन दुई चार दिन कुदाएर हेर आँफै जान सक्छ वा अर्को पल्ट् ग्यास भरे पछी जान सक्छ भनेको थिए | हिजो CEL गयो भन्दै थिए | देख्नु भो मेकानिक र गराजका मनिष : हाम्रा हाम्रा सरकारी जागिरदारे घुस्याहा जस्ता : के तिनले बेचॆका कारमा CEL आउना साथ् वा आएका कारमा Charcoal Canister बदलिहाल्छन कि ठोक ठाक गर्छन ? BIG -Dream ले भने झैँ ठोक ठाक गरेर पठाउछन | हरिया नोट आउने भए पछि महादेव का पनि तिन नेत्र ! यिन्को झन्डै ११०० मा चुना लागेको | You may be next person ? Last edited: 28-Mar-16 07:04 AM
magorkhe1 · Mar 21, 2016 10:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion