orange ball

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथी हरु क क लै १ रुपी मा ४त पहेलो भकुण्डो चोकोलाते खाको याद छ ? मलाई आको त्यो चोकोलातेय को याद आयो !!!! Last edited: 13-Sep-15 01:40 PM

punter · Sep 13, 2015 1:40 PM · 40,411 views

9 Replies

हो पुन्तर ब्रो ! एक सुक पर्थ्यो तेस्को ! खुब खाको थिए ! अनि यो नि याद छ ?

Nas · Sep 13, 2015 1:47 PM

यो नि याद आयो तर एसको नाम चै बिर्से छु मैले ? यो नि एकदम मिठो हुन् थियो तर अलि महँगो थियो सोचेर किन्नु पर थियो के गर्नु त्यो बेला पैसा थिएन खुसि थियो अहिले पैसा छ तर खुसि छैन!!! अनि यो नि ब्रो लै याद आयो ? Last edited: 13-Sep-15 01:51 PM

punter · Sep 13, 2015 1:52 PM

Nas , i found white Rabbit on local chinese shop.

facebook · Sep 13, 2015 2:29 PM

हो फेसबुक ब्रो ! चाइनिज स्टोरमा पाइन्छ ! पुन्तर ब्रो ल्याक्तो किङ्ग नि खुब खाको ! अरेन्ज बल भन्दा नि मिठो हुन्छ ! अनि अर्को एउटा मिठाई थियो ! त्यो डोरीमा बाधेर हातमा खेल्न पनि मिल्थ्यो ! अनि साथीहरु संग त्यो मिठाई जुधाउन नि मिल्थ्यो ! त्यो बटनको जस्तै शेप हुन्थ्यो ! दुइटा दुलोमा चै डोरी घुसाएर, बुढी औलाले तन्काइ तन्काइ मिठाईलाइ घुमाउन मिल्थ्यो ! "चक्र" हो कि तेस्तै नाम थियो त्यो मिठाई को ! एक सुका पर्थ्यो तेस्को पनि ! त्यो मिठाई थाहा छ ?

Nas · Sep 13, 2015 3:08 PM

त्यो मिठाई थाहा छ ? हो ब्रो मलाई त्यो कानदि तह भयो , त्यो गुलाबी रंग को हुन् थियो होइन अनि धागो बाट खेल पनि खेल न मिल थियो घूमयेर , चक्र" हो कि तेस्तै नाम थियो त्यो मिठाई को हो ब्रो तेस्को नाम चक्र नै हो मिठो हुन् थियो हगि ब्रो ? अनि अर्को एउटा गम थियो नि ब्रो तेस्को भित्र मह हुन् थियो नि खान मज्जा औथिये नि त्यो गम (chewing गम) को नाम के हो

punter · Sep 13, 2015 3:55 PM

dhurmusey · Sep 13, 2015 5:14 PM

केटा हरु ले खूब नेपाल संझिन थाले । देस को लास्ट लॉस्ट दिन आयो भन्ने थाहा भो क्याहो । बिडम्बना हामी के नै गर्न सक्छौं र ।

facebook · Sep 13, 2015 6:31 PM

Nepal tukricha maile taha paisakyo

Nepalimannaparaunemanche · Sep 13, 2015 6:58 PM

ब्रो हरु लै यो पिरो orange ball याद छ ? Last edited: 14-Sep-15 09:03 AM

Punter · Sep 14, 2015 9:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all