yes sir
facebook · Sep 12, 2015 5:38 PM
कसले कसलाई मुर्ख बनाई रहेको छ ? ट्रंप लाइ डेमोक्रेटले पोलिंगमा भाग लिएर मुर्ख बनाएका हुन् वा मुर्ख रिपब्लिकनले काठमाण्डुमा नानिमैयालाइ सदनमा चुनेर पठाए झैँ गर्न खोजेका हुन् ? हरेक दिन नया नया कुरा सुन्दा Stand-up comedy हेरे जस्तो हुन्छ | यसको मुखबाट के के निस्कने हुन् उ आफैलाई थाहा छैन | अमेरिकनको एक कुरा बुझन गाह्रो छ, मिडियाले उचाल्छ अनि पछार्छ त्यो दिन आउने दिन को पर्खाइमा छु ?
magorkhe1 · Sep 12, 2015 6:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion