Roommate wanted

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

If you're a girl ,searching for room in Mannasas,VA

Elina Karki · Sep 12, 2015 10:28 AM · 10,299 views

8 Replies

एलिनाजी, किन एस्तो जेन्डर दिस्क्रिमिनिसन नि ? हामीलाई रुममेट राख्यो भने, हामीले टोइलेटको सिट न उचाली शु शु गर्छ भनेर हो ? खैर ...... अनि हजुरनि ठ्याक्कै क्याटी होम्स जस्तै देखिनु हुँदो रहेछ ! हजुर सारै राम्री लाग्यो मलाई है !

Nas · Sep 12, 2015 12:15 PM

एलिनाजी, किन एस्तो जेन्डर दिस्क्रिमिनिसन नि ? हाम्रो नाज ब्रो को नाम नाज बाट परिपर्तन गरेर " केटि लै हमला" राख्नु पर्यो जस्तो छ किन भने केटि को धागो आयो कि सब भन्दा पहिला कमेन्ट गर्ने हाम्रो नाज ब्रो नै हो चाई जुन सुकै धागो होस् !!! तेही भएर आज देखि हाम्रो ब्रो क नाम केटि लै हमला हो !!!!

punter · Sep 12, 2015 12:28 PM

"केटि को धागो आयो कि सब भन्दा पहिला कमेन्ट गर्ने हाम्रो नाज ब्रो नै हो " हा हा ..... अनि पुन्तर ब्रो, केटिहरु सारै मायालु जन्तु हुन् नि त् !! मलाई केटिहरुको सारो माया लाग्छ के, खोइ किन हो किन पुन्तर ब्रो ! अनि हाम्रा केटि मित्रहरुको पोस्ट देख्यो कि औला चिलाइ हाल्छ कमेन्ट गर्न लाइ !

Nas · Sep 12, 2015 12:41 PM

अनि हाम्रा केटि मित्रहरुको पोस्ट देख्यो कि औला चिलाइ हाल्छ कमेन्ट गर्न लाइ हा हा नाज ब्रो , हात मात्र चिलाए ठिकै छ तर गुल्ला चै चिलाउनु भएन है , गुला पनि चिलाउनु भएन है त ब्रो तेसो गरे कसो होला ही ही ही

punter · Sep 12, 2015 12:53 PM

आँच एलिनाजी म अन्डरवियर बहादुर महर्जन, ऐले सम्म सिङल. मलाई रूम मेट्ट बनाउने हो भन्ने म मुव गर्न तयार, पूरा भाँडा म तिरिदिम्ला, भात पकाउने लुगा धुने काम पनि म नै गर्दिम्ला, पछी कुरा मिले दाईजो उल्टै दिन्छु पो त.

underwear · Sep 12, 2015 12:55 PM

"गुल्ला चै चिलाउनु भएन है " धत् पुन्तर ब्रो !! ब्रो पनि .... एलिनाजीको सातो पुत्लो जाला जस्तो छ हाम्रो खाते कमेन्टहरु पढ्नु भएपछी !!!

Nas · Sep 12, 2015 1:14 PM

एलिनाजीको सातो पुत्लो जाला जस्तो छ हाम्रो खाते कमेन्टहरु पढ्नु भएपछी !!! हा हा मलाई पनि तेस्तै लागि राको छ !!!

punter · Sep 12, 2015 1:17 PM

May I ??

Dilip Kumar Bhattarai · Mar 19, 2016 1:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all