देशको नाजुक स्थिति अनि मधेश लगाएत अरु प्रान्तमा बढ्दो हिंशा र आन्दोलनको चाप बढिरहेको अवस्थामा नेपालि नेताहरुको उच्च तहको बैठक बसेको छ | उक्त बैठकमा हरेक पार्टीका सदस्यहरुले आ-आफ्ना विचार, बिमर्श अनि तर्क अगाडी राखे तर कुनै पनि बिचारले बहुमत ल्याउन सकेन | अन्त्यमा लडाई द्वन्दहरु सबै रोक्न देशलाई यौनजन्य संघियतामा लगिने प्रस्ताब राखियो | यस अनुसार देशलाई पुरुष राज्य र महिला राज्यमा टुक्र्याए सबैको हीत हुने अनि झगडाहरू पनि नहुने निधो भयो | जय नेपाल जय यौनजन्य संघियता जय महिला जय पुरुष
Sajha Onion · Sep 11, 2015 11:59 AM · 3,014 views
waiyaaatttt
damikattu · Sep 11, 2015 12:07 PM
ह्या SO छलफल मात्र भएको बिषयलाइ पनि "निधो नै भयो " रे \ कस्तो कस्तो समाचार ल्याउछौ भन्या \ तर भन्न पनि लाज लाग्ने, आज बालुवाटारमा भएको ६ घन्टे बैठकमा यो कुरो seriously उठेको थियो भन्ने कुरो खुद आफ्नै आखाले सुनेको भनेर बालुवाटारमा काम गर्ने कर्मचारीले भनेको हो \
nepalilaure · Sep 11, 2015 12:27 PM
गजडिको गफमा पखेटा थप्न किन पछी पर्थे |
magorkhe1 · Sep 11, 2015 12:38 PM
CNN has just announced that Donald Trump will nuke Nepal if he wins the election.
sajhamitra · Sep 11, 2015 1:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion