अरु आमाहरु आफ्ना छोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् । तर, तपाईं पोर्नस्टार बनाउन चाहनुहुन्छ । यो त उदेकलाग्दो कुरा भएन ? यसमा उदेक मान्नुपर्ने के छ ? दुनियाँमा पोर्नस्टार बनाएर नाम कमाएका कति केटीहरु छन् ? मेरी छोरीले पोर्नस्टार बन्न खोजेर के गलत गरी ? मैले उसको सपना साकार पार्न सहयोग गरेर के गलत गरेँ ? छोराछोरीको इच्छा पूरा गरिदिनु आमाबाबुको कर्तव्य होइन र सर ? छोरीलाई सम्झाउने प्रयास कहिल्यै गर्नुभएन ? किन सम्झाउने ? उ पोर्नस्टार बनेर नाम कमाउन चाहन्छे भने यसमा गलत के छ ? पोर्नस्टारले के के गर्नुपर्छ भन्ने त तपाईंलाई राम्रैसित थाहा होला । कि नबुझेर यो सब भनिरहनुभएको छ ? राम्रोसित थाहा छ । पोर्नस्टार पनि धेरै क्याटागोरीका हुन्छन् । मेरी छोरीले पोर्न मुभीमा खेले पनि ‘एक्सट्रिम सीनहरु’ गर्दिँन भनेकी छ । उसले सिंगल सीनहरु सबै दिन्छे । सेक्सको सिनहरु चाहिँ बिचार गरेर मात्रै दिन्छे । सेक्समा पनि त धेरै किसिमका सिनहरु हुन्छन् । उसले गलत सीनहरु गर्दिँन । आफैंले छोरीको नांगो फोटो खिच्न कत्ति पनि लाजसरम र आत्मग्लानी भएन तपाईंलाई ? बिलकुलै केही भएन । मलाई कहिले पनि लागेन कि म कुनै नराम्रो काम गरिरहेकी छु । हामीले घरभित्रै बसेर फोटोसेसन गरेका हौं । उसको ड्याडीले पनि यसमा सपोर्ट गर्नुभएको छ । बिगतमा तपाईंको पनि थियो कि पोर्नस्टार बन्ने सपना ? आफैंले कहिल्यै नांगो फोटो खिचाउनुभएको छ ? रहर त धेरै थियो । त्यतिबेला मलाई यस्तो काम गर्न परिवारले छुट दिएन । तर, म छोरीलाई त्यस्तो बन्देजमा राख्न चाहन्न । प्रहरीले आइन्दा यस्तो काम नगर्नु भनिसकेको छ, अब कसरी बनाउनुहुन्छ छोरीलाई पोर्नस्टार ? मेरी छोरी हिजो प्रहरी कार्यालयबाट फर्केपछि बेहोशजस्तै भएकी छे । रातभरि रोएर बिताई । हजुरले भन्नुस् त, म एउटी आमा भएर कसरी उसको आँखामा आँशु हेर्न सक्छु ? उसको सपना पूरा गर्न म जस्तोसुकै लडाइँ लड्छु । छोरीको आत्मालाई रुवाएर म कहिल्यै हाँस्न सक्दिँन । उसको इच्छालाई मार्नु भनेको म जिउँदै मरेसरह हो । त्यसैले म समाजसित हात जोडेर आग्रह गर्छु, हामी आमाछोरीलाई ज्यूँदै नमार्नुस् । अब यस्तो काम गर्दिँन अर्चना पनेरु तिमीलाई पोर्नस्टार बन्ने सोख कसरी पैदा भयो ? मेरो सानैदेखिको इच्छा थियो । सन्नी लियोनीको न्यूड फोटो र मुभीहरु हेरेर ‘इन्स्पायर’ भएकी हुँ । उहाँ नै मेरो आइडल हो । बुवाआमाले कहिल्यै यो काम ठीक होइन भनेर सम्झाउनुभएन ? उहाँहरु सधैं मेरो फुल सपोर्टमा हुनुहुन्छ । जहिले पनि मलाई हौसला दिँदै आउनुभएको छ । फोटोसुट पनि उहाँहरुले नै गरिदिनुभएको हो । नेपालमा त यस्ता फिल्म बनाउन र खेल्न पाइँदैन । कुन देशमा गएर खेल्ने सोचेकी थियौ ? मैले कहिल्यै पनि विदेश जाने सोच बनाइँन । नेपालमै बसेर यो फिल्डमा केही गर्छु भन्ने सपना थियो । मलाई लाग्छ, भविश्यमा नेपालमा पनि पोर्न फिल्महरु खुला हुन्छन् । त्यसैका लागि तयारी गरेकी थिएँ । एकातिर प्रहरीले पक्राउ गर्यो, अर्कोतिर स्कुलले निकालिदियो । यो काम ठीक होइन रहेछ भन्ने थाहा भयो होला नि अब ? हो, सबैजनाले नराम्रो भन्नुभएको छ । नेपालको समाजमा यस्तो चल्दैन रहेछ । प्रहरीले भनेको मान्नैपर्छ । त्यसैले अबदेखि यस्तो काम गर्दिँन । हिजोको दिनदेखि मोडलिङ नै छोडिदिएँ । पढाइलाई कसरी अगाडि बढाउने भनेर मम्मी ड्याडीसित सल्लाह गर्छु । - See more at: http://www.onlinekhabar.com/20... Last edited: 11-Sep-15 02:31 PM
IT_Guy · Sep 11, 2015 9:47 AM · 40,874 views
केटि त सेक्सी रैछिन | बिन्दु परियार को सेकेन पार्ट होला जस्तो छ | अमेरिका आउने हो भने मलाई कन्ट्याक गर | बिहे गरेर अम्रिका ल्याइदिञ्छु
bokaman · Sep 11, 2015 10:14 AM
https://www.youtube.com/watch?...
IT_Guy · Sep 11, 2015 2:34 PM
खोइ तेस्तो अश्लिलता त् केहि पनि पाइन् मैले अर्चनाको फोटोमा ! सबै अंग राम्ररी नै ढाकेकी छिन क्यारे ! जब सबै कुरो आफ्नो खुसिमा हुँदै छ, जब आफ्नो बाबु आमालाइ समेत केहि फरक पर्दैन भने र अर्चनाको स्विम सुट लगाको फोटोले कसैलाई केहि हानि पुर्याको छैन भने, यो नेपाली खाते समाजको कँड़ो किन दुखेको ? तिम्रा छोरिलाइ सम्हालेर राखन.... तर अरुको अधिकार किन खोस्छौ तिमि खातेहरु ! ल पोर्न भिडियो वा नंग्न तस्विर नै पोस्ट गरेको भए नि एउटा कुरो ...जाबो त्यो स्विम सुइटमा लगाको पिक्चर पोस्ट गर्दा नि, तेत्रो पुलिस नै ल्याएर जात्रा गर्ने ? साइबर संसारमा हेर न त्यो भन्दा सेक्सी फोटो सेसन गराको छ ! मुजी घरमा चै लुकी लुकी अश्लिल भिडियोहरु हेर्ने तिमीहरु नै हो, अनि अर्कालाई खुब सति सावित्रीको पाठ खोकाउछौ ! थुक्क मुजी तुइ हुतियारा हौ !
Nas · Sep 12, 2015 1:04 PM
त्यो स्विम सुइटमा लगाको पिक्चर पोस्ट गर्दा नि, तेत्रो पुलिस नै ल्याएर जात्रा गर्ने यो कुरामा म पनि सहमत छु है अब मुन्टा नै देखेको भयो अर्को कुरा हुन् थियो मुन्टा त छोपेको नै छ के फरक पर्छ र !!!
punter · Sep 12, 2015 1:10 PM
Ali squat garera chak vanaye chi ramro huntyo hola
microbiology · Sep 12, 2015 1:24 PM
https://youtu.be/0D9bToftwM4 I don't think this mom knows the concept of pornstar..
khotokarma · Sep 15, 2015 6:40 AM
कुपोषण ले मानसिक संतुलान गुमाको जस्तो छ आमा चाही को| अमेरिकामा जन्मनु पर्ने , धन्य नेपालमा जन्मिएछ उही मुसुलमानकोमा जन्मेको भए अहिले flogging र stone to death हुने थियो | येसो अमेरिका तिर आएर career सुरु गरे हुने रहेछ यी नानि ले |
bittertruth · Sep 15, 2015 9:54 PM
Come to USA, I will help you. I will provide you food and lodging and help you with your career.
whiteboi · Sep 15, 2015 10:01 PM
thanks @whiteboi. your whore mom and pimp dad will show the ropes
bairaghi · Sep 17, 2015 9:11 PM
bairaghi did you say your mom is a whore and your dad is a pimp?
whiteboi · Sep 17, 2015 9:17 PM
@whiteboi r u that dumb that u can't even read ? dimag pani kaleko bahra inche kalo kera le bhariyeko cha ki kya ho timro chaak jastai ???
bairaghi · Sep 17, 2015 9:21 PM
Tesko ama ramri rahecha hagi aandharo bhaera hola tesko ama ramri lagio malai baru
intelligentguy · Sep 17, 2015 9:59 PM
nobody has the right to denounce them becoz they have the right to do whatever they want
whiteboi · Sep 17, 2015 10:00 PM
जिउनु मात्र पर्छ, यी पापी आँखाले केके हेर्न पाउनेछन, यी धुर्त कानले के के सुन्न पाउनेछन.
magdadela · Sep 18, 2015 6:34 AM
के अब नेपालमा चिकाउन नपाएरै हाम्रा ठिटीहरु हंगामा गर्न लागेका हुन् त. Last edited: 18-Sep-15 09:26 AM
magdadela · Sep 18, 2015 6:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion