भुकम्प पछि हाम्रा देशका नेताहरू किन संविधान बनाउन येति जोड-तोडले लागेका? भुकम्प हुनु आघि त केहि चाईं-चुईं थिएन त! के उनीहरू भुकम्प पछिको पुनर्निर्माणबाट बच्नको लागि जनताहरूको ध्यान आर्कै तिर मोड्न खोजेका त हैनन्? फेरी यो संविधान जबर्जस्ति नै ल्याउन खोजिएको जस्तो मैले महसुस गरेको छु. संविधान बनाउने प्रक्रियामा मान्छे मर्नु जरुरि हुन्छ र? नेताहरूले गर्न चाही के खोजेका हुन्?
ujl · Sep 9, 2015 8:14 AM · 1,624 views
मर्ने हरु सर्बसाधारण अनि राजनीति कार्य कर्ता भए चलो र मारो कार्यकर्ता हुन्छन | १० सौ बर्स जंगलीराज मा कुन चै नेता मरे ? नेतालाइ देश को माया छैन : राजनीति पार्टी सुध्रिड र आफ्नो पदमा रहन पाए पुग्छ | आखा भोलिको नेपालमा हैन : कोइराला पछि को प्रम मा छ |
magorkhe1 · Sep 9, 2015 8:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion