चार बर्ष पुरानो समाचार अहिले सामाजिक संजालहरुमा छ्याप-छ्याप्ती | यस समाचार सन् २०११ मा मेरोसंसार वेब साइतमा प्रकासित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चार बर्ष पुरानो समाचार अहिले सामाजिक संजालहरुमा छ्याप-छ्याप्ती | यस समाचार सन् २०११ मा मेरोसंसार वेब साइतमा प्रकासित अब विदेशबाट आउनेले सुटुक्क सामान ल्याउन नपाउने By Salokya, on May 27th, 2011 विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे। तर अब त्यसो गर्न नपाइने भएको छ। आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ। विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ। तपाईँ सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न। कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्- http://www.mysansar.com/archiv...

cybernepali · Sep 9, 2015 8:00 AM · 4,782 views

1 Reply

[Disallowed String for - use not allowed]haruko kam nai k cha ra, purano kura kotyao, manche lai confuse banayo, ullu banayo

ProblemSolver · Sep 10, 2015 1:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all