दुई नेता वरीपरी राखेर धुरुधुरु किन रोए गच्छदार ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संघीय लोकतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार देशको चिन्ता लागेको भन्दै रोएको समाचार प्राप्त भएको छ । उनी आइतबार मोर्चाका शीर्ष नेताहरूको बैठकमा रोएको समाचार प्राप्त भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा सहभागी गच्छदार केही दिन अघि मात्र उनी बाहिरिएका हुन् । त्यस पछि संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका गच्छदारसहित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मोर्चाको भावी रणनीति तय गर्न आइतबार अनौपचारिक बैठक बसेका थिए । त्यस बैठकमा गच्छदार मुलुक बचाउन नसकेको भन्दै धुरुधुरु रोएको स्रोतले बताएको छ । उनी त्यस भेलामा तीन दलका शीर्ष नेताहरूले आफ्नो कुरा नबुझेको र देश संकटतर्फ गएको भन्दै उनी रोएका थिए ।  

ugeslimbu · Sep 7, 2015 3:05 PM · 4,655 views

3 Replies

महेन्द्र मोरंग कलेजमा माओबादि सखाप पार्नु पर्छ भनि गोलि हान्ने यही हो | यसलाई देशको केहि चिन्ता छैन | आफ्नो दुनो सोझ्याउन पाए पुग्छ | गोहीको आसु हो |

maGorkhe1 · Sep 7, 2015 3:55 PM

Son of a gun. Malai ta Yo herdai khate justo lagchha. [Disallowed String for - use not allowed] barsau mantri bhayera desk ko lagi k nai Garyo ra jatho le. Nautanki khate.

robwin · Sep 7, 2015 6:32 PM

..Aww? are you sure? the real tears? the salty tears or some sparkling drops from the bottle of mineral water? he knows how to cry too? it's not a joke,right? is he crying for losing his Mantri post or crying for the country? was he in visceral pain to leak few drops? does he know how to act too? was the camera and journalist near him so that he start flooding,exploiting the chance?was he suffering from a common cold to spill some unintentionally? was he carrying a tissue paper and kerchief before he arrived?...no comments.

Alias_ · Sep 8, 2015 9:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all