खानै फाक्यो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जोर्ग लामाचौर पुग्दा झपक्क साँझ पर्यो । एकजना बाजेको घरमा बास माग्न पुग्यो । बाजेले कुरो नबुझे पनी यती राती पक्का नी यो गोरेले बाटो बिराएर बास खोजेको होला भन्ने अन्दाज गरेर त्यसले बोलेको नबुझे पनी बुझे जस्तो गर्दै हुन्छ भनेर ल बस बाबू भन्दै बुहारीलाई एकजना पाहुनाको खाना थप बनाउन इशारा गरे । यसो देखेको मात्र थियो जोर्ग सरोजेकी बुढीलाई हेरेको हेरै भयो । बाजेले यसको बुढो सरोजे विदेश छ भनेर भनेको नबुझे नी ओ के भन्यो । आऊँछु भन्थ्यो खै के मिलाउदै छ अरे । मिलेपछी आऊँछु अरे । कहिले मिल्ने हो ? के मिल्ने हो ? भगवान जानुन । बाजेको रेडियो बज्दै गर्दा गोरे पिढीमा माथी पश्चिम तिरको आकाश हेर्दै पल्टेको थियो । जुरुक्क उठेर भाँडा मस्काउदै गरेको सीता छेउ पुगेर "वाटर भन्दै", बोल्न खोज्यो :- जोर्ग : खानै फाक्यो ? सीता : पाक्यो पाक्यो । अब एकछिनमा खाने हो । जोर्ग : ओ के । आई विल सी यू आफ्टर डिनर ओ के ? सीता : हुन्छ हुन्छ । म बोलाउछु ।

khanapakyo · Sep 6, 2015 10:56 PM · 11,583 views

3 Replies

khana napako? ja gayera shelter ma bas

Nepalimannaparaunemanche · Sep 7, 2015 7:49 PM

भतिज ले छेउ टुप्पो केहि बुझेन जस्तो छ ;)

nepalilaure · Sep 7, 2015 9:40 PM

यो मुजी नेपालीमननपराउने मान्छे को बाउ को फोटो हेर्न मन लाग्यो, येस्ता चिक्ने पाजी लाइ जन्म दिने अभागी कस्तो देखिँदो रैछ कुन्नि ?

underwear · Sep 8, 2015 9:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all