तीज मनाउन गायिका कोमल ओली युरोप हानिँदैछिन्। डेनर्माकमा हुने सांगीतिक कार्यक्रममा सहभागि हुन उनी शुक्रबार नियमित उडानबाट प्रस्थान गर्दैछिन्। चौथो पटक अमेरिकाको भिसा नलागेपछि तीज मनाउन उनी सांगीतिक कार्यक्रमसहित युरोप टूर सुरु गर्न लागेकी हुन्। आगामी आईतबार डेनर्माकबाट सुरु हुने सांगीतिक कार्यक्रमको आयोजना एनआएनएले गर्दैछ । उनी फिनल्यान्ड, नर्वे, नेदरल्यान्ड, जर्मनी , स्वीडेन, बेल्जियम र फ्रान्स लगायत देशमा आयोजना हुने तीज कार्यक्रममा सहभागि हुनेछिन्। 'यसपटकको युरोप टूरमा विदेशमा रहनुभएका महिला दिदीबहिनीहरुसँग तीज मनाउदैछु । गत वैशाख १२ को भूकम्पले गर्दा नेपालमा जनजीवन सामान्य भइसकेको छैन् । सांगीतिक कार्यक्रममा मेरा नयाँ पुराना गीतहरु सुनाउनेछु,'उनले भनिन्। यसवर्ष उनले एल्बम भने सार्वजनिक गरेकी छैनन् । भूकम्पपछि उनी नेपालमा विभिन्न स्थानमा म्युजिक थेरापी संञ्चालन गरेकी थिइन् । सन् २०११ मा युरोप टूर गरेपछि यो उनको चौथो युरो भ्रमण हो। उनको 'बाझो खेतमा', 'राप्तिको झरना', 'ममकिरी जुनकिरी', 'चरिचुच्चे च', 'तरुनी', 'बिहे भा छैन्' , 'पोइला जान पाम' र 'माया बस्यो जिरी बजारमा' लगायत एल्बमहरु सार्वजनिक भइसकेका छन्। -
rownyc · Sep 4, 2015 1:53 PM · 13,207 views
Cuz she sang poila Janna pau
microbiology · Sep 4, 2015 7:40 PM
komal oli snaga sex garna manthyo kasto jhoor vayo ni
Nepalimannaparaunemanche · Sep 4, 2015 9:37 PM
Lmfao pasa sakigoni
intelligentguy · Sep 6, 2015 1:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion