यो हाम्रो आँफैपन होला : पहिलो पल्ट पशुपति जादा मूल ढोकामा र पछाडी बागमती जान कति खुड्किला ओर्लनु पर्छ थाहा पाउने उत्सुकताले गनेको थिए | Sep ११ मा कुनै नेपाली परे नपरेको थाहा भएन , यो पल्टको न्यु योर्क भ्रमणमा मेरा अथितिलाई जान्ने मन लागेर दुवै मा घुमेर कुदिएका नाम हेर्नु भयो , भारतीय नाम का धेरै देखे, नेपालि नाम संग मिल्ने देखिन भन्नु भयो ( निर्धारित समय भन्दा बढी लाग्यो अनि अर्को तिर छोट्याउनु पर्यो ) के तपाइका अथितिले पनि यस्तै जानकारी लिन खोज्नु भएको थियो ? Last edited: 01-Sep-15 11:15 AM
magorkhe1 · Sep 1, 2015 11:07 AM · 2,132 views
magorkhe
Nepalimannaparaunemanche · Sep 1, 2015 8:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion