होइन क हुन लागेको नेपाल मा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

थारु हरुको माग, मदेशमा बस्नेको माग भारत भनछ १ करोड जनाको सुरक्छा गर्नेछौ, मदेश मा गोलि नचला dr k C आन्सान मगरु हरुको माग गृह मन्त्रि पागल जस्स्तो छ हरे ८४ लागेको बुढो कुन बेला प्रधान मन्त्रि भैचस, दोर्सो बिहार नै बनाए नेपाल लै

thukka · Aug 31, 2015 10:40 PM · 2,012 views

1 Reply

जात , जातियता, धर्म का आधारमा मानिसको चिनारी हुन थाले पछि का असर का कसर देखिएका हुन् | गर्ने पर्यो नि भारतले : नंग्लामा चुरोट बेच्न राखे झैँ गरि भारतीय हरुलाई नागरिकता दिए पछि, नागरिक दुवै देशका छन् | कुनै दिन यो पनि आउला : लौ हामि भारतमा मिल्छौ : भोट हालौ भने भने के गर्ने ?

magorkhe1 · Sep 1, 2015 11:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all