One of my fav song but she or whoever sang this has butchered it.
efg · Aug 28, 2015 10:36 AM
khateni sarkini
Nepalimannaparaunemanche · Aug 28, 2015 10:18 PM
Albeit,not in a same wave length among great singers...but at least she tried to come up with her own voice to color the tune....there is nothing adorable and captivating than genuine "authenticity".....Surely enough,if you start copying other's style,then you will just ruin your "own" style....I would say multi-talented Priyanka.
Alias_ · Aug 28, 2015 11:54 PM
Nas bro what do u think of this
microbiology · Aug 29, 2015 12:59 AM
Beautiful song. Although this cover by Priyanka may be off the original piece by Bachhu Kailash in terms of sur and taal, she has tried her best, i believe. personally i love listening to all types of covers, from really beginners to contemporary renowned singers. I have enjoyed listening covers of Narayan Gopal, Gopal. Yonjan, Amber Gurung etc sung by singers of different levels. Likewise, i enjoyed Priyanka's singing too. I think if she does some vocal training and some regular riyaz she definitely will sing more beautifully. And, singing, at least some covers now and then will add more lusture to her already beautiful personality. Good luck Priyanka.
nepalilaure · Aug 29, 2015 1:30 AM
Baru sugam pokhrel ko geet gaekko sunda kanma ramro suninthio ki
intelligentguy · Aug 29, 2015 2:01 AM
https://www.youtube.com/watch?...
dhurmusey · Aug 29, 2015 11:43 AM
कस्तो केटाको जस्तो स्वर है अप्सरा को ?
sadekogolbheda · Aug 29, 2015 12:46 PM
na sur cha na taal Priyanka donkey ni ko, low scale ma geet gaunai nasakne raiche
Nepalimannaparaunemanche · Aug 29, 2015 5:51 PM
"Nas bro what do u think of this " माइक्रोबआयोलोजी ब्रो, मेरो एक दम अनेस्ट क्रिटिक है त् ! मेरी प्यारी प्रियाँकाजीको पहिलो गित मैले साझामा नै सुन्ने मौका पाको थिए ! त्यो गित मेरो प्यारी हृदयकि रानी मर्सीनोभाले साझामा पोस्ट गर्न भाकी थियिन ! त्यो अवारण फिल्मको साउण्ड ट्रयाक थियो ! त्यो गितमा मेरी प्यारी प्रियाँकाजीले दिनु भाको स्वर, उहाको सुन्दर रुप झैँ सारै मिठो थियो ! मैले त्यो गित शायेद ब्याक टू ब्याक ५० चोटी नरोकी सुनेको थिए ! मलाई उहाको त्यो गित तेती सारो मनपरेको थियो ! जब उहाको यो दोस्रो गित साझामा साइबरनेपालीब्रोले पोस्ट गर्नु भएको देखे तब मैले हतार हतार त्यो गित बाजाको मात्र के थिए, म त् ट्वाँ पो परे ! मैले कस्तो एक्स्पेक्तेसन लिएको थिए तर उहाको यो गितले मेरो एक्स्पेक्तेसन म्यात्च नै गर्न सक्नु भएँन ! म टोताल्ली दिसपोइन्त भए ! हो मलाइ मेरी प्यारी प्रियाँकाजी मेरो प्राण भन्दा नि प्यारी छिन र म उहालाई बहु प्रतिभाकी अप्साराको साक्ष्यत देवीनै मान्दछु ! उहाको फ्ललेस येक्तिंग र नृत्यको कुशलताको बर्णन गरि नसक्नु छ र उहाको पहिले गित अवारण सुनेर लागेको थिए कि उहा संचि नै "त्रिपाल थ्रेट" मेगा स्टार हुनुहुन्छ भनि ! तर यो गित सुनेर चै फिल हाल उहा "डबल थ्रेट" मात्र रहेछिन भन्ने भान भो ! मुलत यो गितमा मैले के पाए भनि, प्रडूसरले अवारणमा जस्तो "अटो टिउन" प्रयोग गरेको रहेनछ ! तेसैले यो गितमा मेरी प्यारी प्रियाँक्जीको खल्लो र "ब्लांड" भोकल प्रस्ट देखियो ! उहाको स्वरमा "अटो टिउन" इउज नगर्दा भोकलमा केहि मिठास देखिएन र एक दम रुखो अवाज सुनियो जुन मेरो कानले पचौनै सकेन ! वहाको स्वरमा मैले कुनै इमोसनल फीलिंगस पनि पाइन ! बरु त्यो अक्षताजीको स्वरमा कति मिठास छ ! मेरी हृदयकि रानीले सान्चिनै यो गितलाइ "जस्टिस" गर्न असफल हुन् भाकी छिन ! मेरी प्यारी प्रियाँकाजी ! मलाई "एम्पटि स्पून" ले फिड गर्न पटक्कै मनलाग्दैन ! यो मेरो निस्पक्षीय क्रिटिक हो ! म बाट केहि भुल हुन् गए माफी चाहान्छु र आशा गर्दछु मेरो यो क्रिटिक पढ्नु भएर हजुरको म माथिको माया कम हुने छैन होला भनि ! आइ ट्रुली लभ इउ माइ लभ एण्ड आइ अन्ली विष फर योर बेस्ट ! हजुरको उही अभागी खाते नाज !
Nas · Aug 29, 2015 9:24 PM
NAS Torpe kati tyo keti ko tapasya garchas moro, na dulo nai sungna paune hos, tero sarpa lai banera rakh dori le
Nepalimannaparaunemanche · Aug 29, 2015 9:39 PM
"na dulo nai sungna paune hos"
Nas · Aug 29, 2015 9:45 PM
hahhahahaaaa
Nepalimannaparaunemanche · Aug 29, 2015 10:25 PM
Lol oh shit that face
microbiology · Aug 29, 2015 10:28 PM
यो पुरानो गीत को सहारा लिएर आफुलाई किन बहुमुखी प्रतिभा देखाउन खोजेकी हुन यी महिलाले ? राम्रो गाउने भएनि एउटो कुरो | पुरानो गीतहरु बिगार्ने काम नगरौ न नौटंकीहरु |
maekbalak · Aug 31, 2015 8:33 PM
प्रियंकाजीको आवाज अबोभ एवेरेज छ . सानो जमघटमा गाउदा हुञ्छ तर विदॆओ नै पोस्ट गर्ने खालको छैन. नोट्स मा धेरै गडबडी छ . यो सोनामजी को स्वर चै राम्रो लाग्यो है तल को विदेओ को . https://www.youtube.com/watch?...
Land_of_gorkhali · Sep 1, 2015 10:39 AM
Bhai bahini le last ko videoma ramro gakachan but again rekha thapa le yahein geet gako bhae yi aakha ra kan khusi hunthio hola ki
intelligentguy · Sep 1, 2015 2:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion