ugeslimbu · Aug 27, 2015 10:30 AM · 7,122 views
what's the point of this thread?
jerryswari · Aug 27, 2015 12:39 PM
औचित्यको कुरै नगर्नुस ? कसैले सोध्ला जन्मको औचित्य के हो? कसैले जवाफ देला : अनियोजित रतिकृयाको फल | तेसैले औचित्यताको ग्यान हुने भए बिग्रलती धागा हरु साझामा हुने थिएन | YouTube मा देखिने चित्र चलचित्र देखि नंग्नचित्र यो साझामा टासी रहने थिएनन जसले जे जे टास्यो तेस्को स्तर र मानसिकता टासिदेइएको कुरा तिनका हाम्रा भेजा ले थाहा पाउदैन | तर बढो ठुलो काम गर्यौ भनि सिना ( dhukure chhaati) तन्काएर आफैले आफुलाई स्याबासी दिन पनि पछि पर्दैनौ | तेसैले अरुको औचित्य सोध्ने तपाइको औचित्य के हो ? राजनीति माथि राजनीति, प्रश्न माथि महा प्रश्न को बौछार | Last edited: 27-Aug-15 01:12 PM
magorkhe1 · Aug 27, 2015 1:03 PM
just a publicity needed for Sukulgunda. Wanting to be future DON!
ProblemSolver · Aug 27, 2015 4:59 PM
येस्तै येस्तै तोर्पे हरु NY मा बसेर NY को बेज्जत भएर मलाई बस्न मन लाग्न छोडी सको अब त् ! अब त्यो हिमालयन मा गएर पैसा नेपाल पठाको फोटो के हाल्न पर्यो ! नपाउने ले केरा पायो बोक्रै सुद्ध चपायो ! साझा को दुरुपयोग !
facebook · Aug 27, 2015 5:44 PM
i dun blame the guy, its the guy who used his name on this thread
Nepalimannaparaunemanche · Aug 27, 2015 5:50 PM
He just signed for a nepali porn movie
microbiology · Aug 27, 2015 9:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion