rownyc · Aug 26, 2015 10:27 AM · 32,238 views
समुन्द्र मन्थन बाट निस्किएको बिष पिलाए, कैलास पर्बतमा बसाए , नाग को माला पहिर्याए अनि जटा बाट गङ्गा बहाए पिउनलाई भाङ्ग र धतुरो दिए पछि ताण्डब नृत्य नगरे के गरोस त ? संस्कृतका विद्वान हरुले कथा चै एक पछि अर्को युगमा अकाट्य रुपमा जोडेका छन् दुर्गा नामकी नया नायिका जन्माए अनि उनका खुट्टाले भुइँ छुन नहुने बनाए पछि कुन बहादुर लाइ जोड्ने भन्दा यही गजडिलाइ बलि बनाइ दिए ( बिस पनि यिनलाई नै खुवाए ) | सार तत्व : बलिको बोको बनाउने प्रथा परा पुर्ब काल देखि चलेको रित हो नया राजनीतिक संस्कार हैन | Last edited: 27-Aug-15 12:47 PM
magorkhe1 · Aug 26, 2015 10:42 AM
pagal kukur
Nepalimannaparaunemanche · Aug 26, 2015 7:17 PM
maithun nai ho ta? manthan hola
paani_ma_paade_jasto · Aug 26, 2015 8:01 PM
कथित भगवान हरुले मन्थन र मैथुन दुवै गरे |
magorkhe1 · Aug 27, 2015 12:51 PM
They look like demons more than God.
jerryswari · Aug 27, 2015 12:57 PM
एउटा ऋषिले सुत्नु अघि मदिरा सेबन गर्दा रहेछन : यो थाहा पाए पछि सिस्यले पनि सेबन गरेछ | तैले सेबन गर्नु हुँदैन भन्नु को सट्टा कराहीमा दुध उमाल्न लगाएछन, भक भक उमिलिएको दुध पानि पीए झैँ पीए पछि ल त पनि पी भनि एक डबको सिस्यको अगाडी तेर्स्याई दिए र भने लौ पी | म पचाउन सक्छु तेसैले पिउछु | सक्ति को सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ पारा पुर्ब काल देखि | सक्तिमान हरुलाई महामानव भए : यिनै महामानाब्को कथा संक्रितका विज्ञले भगवान को नाम दिए | रावण लाइ दानबको रुपमा चिनाए आर्य हरुले : तर अनार्य हरुले महान राजाको रुपमा लिन्छन | कुन कुना बाट हेरिन्छ तेस्मा भर पर्छ |
magorkhe1 · Aug 27, 2015 1:29 PM
MEGORKHE ब्रो , कथित चै नभन्ने पो हो की । तिमी मान या नमान तिम्रो खुसी तर अरु को आस्था मा चोट पुराऊन चै हुन्न । जय काली ।।
facebook · Aug 27, 2015 4:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion