4 from Tharu Community arrested for Kailali killing smile emoticonसात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए। -
ugeslimbu · Aug 25, 2015 11:57 AM · 2,655 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion