एउटा नेपालीले आफ्नै खुट्टाले १४४ पटक निधारमा हानेर विश्व रेकर्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नै खुट्टाले १४४ पटक निधारमा हानेर विश्व रेकर्ड Published: August 21, 2015  शुक्रबार, 4 भदौ, 2072  10:42 AM (GMT) काठमाडौँ,  भदौ ४ । सिन्धुपाल्चोक, माङ्खा गाविस–४ का पुस्कर नेपालले आफ्नै खुट्टाले १४४ पटक निधारमा हान्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।     टिथ्री थकाली ग्रुपले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विवेक तुलाचनले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका नेपाललाई प्रमाणपत्र हस्तान्तरण गरे ।     नेपालले अमेरिकाको नागरिकको नाममा रहेको रेकर्डलाई ब्रेक गर्दै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । अमेरिकाको नागरिक जोन लेन्डिकरले सन् २०१३ मा १२७ पटक खुट्टाले निधारमा हन्दै गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । उन्नाइस वर्षीय नेपालले गिनिज वल्र्ड रेकर्डमा रहेको अर्को विधा ‘नाकले बेलुन फुक्ने’मा आफूले तयारी गरिरहेको बताए । “धैर्यता र अभ्यास भएमा गिनिज बुकमा नाम लेखाउन सकिन्छ” उनी भन्छन् ।  पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक कार्यक्रममा नेपाल कराते फेडेरेसनका अन्तर्राष्ट्रिय रेफ्री रामचन्द्र गुरुङ, महानगरीय प्रहरी विट सिंहदरबारका कार्यालय प्रमुख (डिएसपी) सन्तोष खड्का र अधिवक्ता नन्दप्रसाद अधिकारीको अभिमतमा उक्त रेकर्ड गत माघ महिनामा आधिकारिक निकायमा प्रक्रिया सुरु गरिएको थियो ।हेर्नुहोस् भिडियो :  http://www.nepalipatra.com/new...

neurologist · Aug 21, 2015 1:29 PM · 7,667 views

7 Replies

मैले पनि मेरो धुक्कुर लौरो जस्तो ठाडो बनाएर आफ्नो निधारमा हान्न सके भने, आफ्नो नाम गिनिस बुकमा लेख्न सकाउञ्छु होला ब्रो ? Last edited: 21-Aug-15 06:53 PM

Nas · Aug 21, 2015 6:49 PM

Nas , only time you can touch your forehead with your turi is when you cut one of them. Lol

facebook · Aug 21, 2015 8:34 PM

"when you cut one of them." यो ब्रो जस्तो भाग्यमानी कहा छु र म फेस्बूक ब्रो ! भाको भए त् एउटा माथ्लोमा आर्को तल्लोमा छिराई दिन्थे म त् गाँठे !! WARNING: There is NSFW material (including pictures) in this post. Please view with discretion.

Nas · Aug 24, 2015 11:08 AM

Haha. Shit Nas. I heard that before but i thought it was just hoax !!! I have heard one girl has two holes too. Patta lagau ta.

facebook · Aug 24, 2015 11:58 AM

"Patta lagau ta." हजुरको जो आज्ञा ! तर जान्ठीले आफ्नो गुप्ताङ्गको दर्शन चै गर्न दिएँन है ब्रो ! फेसबुक ब्रो दिसप्पोइन्त न होस् भनेर यो तिन दुधे आइमाईको फोटो तांसिदेको छु ल !

Nas · Aug 24, 2015 9:21 PM

ह्या Nas म त बाहिर दुईटा होला भन्या त भित्र पाठेघर मात्र दुईटा रैछ ।

facebook · Aug 24, 2015 9:45 PM

Two vaginas lol NAs bro u can't deny that

microbiology · Aug 25, 2015 6:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all