सुरु मा समाचार सुन्दा बेलायत ले नेपाली सेना का नेपाली लाइ जेल मा हालेर नेपाल को इज्जत माथि खेलबाड़ गरे झै लागेको थो । भित्री कुरो अर्कै पो रैछ । कर्नेल साब ले त नेपाली नागरिकता त्यागेर बेलायति भई सकेका रैछन अनि बेलायत ले उस्को नागरिक लाइ थुन्न पाई हाल्यो । साब को सिदै जेल को यात्रा पो भो ।। http://kantipur.ekantipur.com/...
facebook · Aug 21, 2015 6:53 AM · 1,518 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion