Krishna - A Most Beautiful Song... Wonderful Composition on Lord Krishna

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

rownyc · Aug 20, 2015 2:10 PM · 14,617 views

1 Reply

एक कुरा मेरो दिमागमा अनुत्तरित भएर बसेको छ : महाभारत को कथाको सार तत्व के हो ? न पाण्डब न कौरब बीच ठिक र गलत को युद्द हो यो त कृष्ण को वरिपरि घुमेको कथा हो , कति महान र सक्तिसाली थियो तेस्को वृतान्त हो पांडब र कौरब सहपात्र मात्र हुन् | पाण्डब र कौरब एकै दिन उही क्षण पुगेका थिए | चलाख युधिस्टीर पलान्ग्को गोडा मुनि अनि सामान्य बुद्दिमत्ता कौरब सिरानी तिर | यदि कृष्णले चाहेको भए कौरब र पाण्डब बीच समझदारी ल्याउन सक्थे , पाशा खेल खेलिदैन थियो,न त पाण्डब ले श्रीमती दाउमा लगाउथे न सारी तानिन्थ्यो ! अर्जुनले गाण्डिब धनु फ्याली म मानब संहार गर्दिन भन्दा १८ अध्याहको प्रबचन दिए र उक्साए | गोपाल बंसी भएर ( क्षत्रिय हरु लडाकु र युद्दमा जाने भएर ) आफ्नै एक लाख सेना कौरब लाइ सहयोग गर्न दिई आफु अर्जुनको सारथि भएर आफ्ना अयोध्या बासि अर्जुनको तिर बाट मरेको हेर्न लाज भएन | सक्ति र सक्ति दुरुपयोग परापुर्ब काल देखि हुदै आएको छ ; कृष्ण को शब्दको जालमा सारा योद्धा लाइ पाण्डब बाट ध्वस्त गर्ने एउटा सड्यन्त्र त थिएन ? यदि यो सडयन्त्र र कुटिल जाल नहुदो हो त आफ्नै सेना मर्न पठाउदैन थिए ! मेरो व्यक्तिगत सोचाइ एस्तो छ | अन्त्यमा आफुले गरेको कु_कुटनिति प्रति क्षुब्द भएर मृतुको नाटक नचाएर पक्षिम तिर लाग्छन : हरियाली जंगल को ठाउमा मरुभूमि पाउछन गाइ को ठाउमा भेडा गोठ मा अर्को नाटक रचाउछन | आफ्नो पाप पखाल्न आफ्नै क्षेत्रमा नसकी अन्यत्र लाग्द्छन | तेसैले : सक्ति खराब हो तेस्माथी कुटिल कुटनीतिन्ग्य थपिनु महा घाती हो |  Last edited: 20-Aug-15 03:28 PM

magorkhe1 · Aug 20, 2015 2:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all