यसो गरे कसो होला? प्रस्तावना हामी नेपाली जनता (१४० शब्दको सीमा )… संबैधानिक राजा हिन्दु राष्ट्र नागरिकता भारत बाहेक अरु देशको बाबु र नेपाली आमा नेपाली बाबु नेपालमा जन्मेर १० बर्ष नेपालमा बसेको सार्क बाहेक अरु देशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकता कार्यपालिका प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री १५ सदस्यीय मन्त्रीमंडल मन्त्रीहरु संसद भन्दा बाहिरबाट ५ बर्षको २ वटा चक्रको समयसीमा संसदले बनाएको विधान अनुसार देशको प्रशासन चलाउने बिधायिका १५० सदस्यको एक सदनात्मक संसद १ जिल्ला न्युनतम एक सांसद सांसदको काम कानून बनाउने, "विकास गर्ने" होइन न्यायपालिका सर्बोच्च अदालतको प्रधानन्यायाधिश प्रधानमन्त्रिले संसद्को अनुमोदनमा नियुक्ति निर्वाचन आयोग प्रधानमन्त्रिले संसद्को अनुमोदनमा नियुक्ति (५ बर्षे कार्यकाल) अख्तियार प्रधानमन्त्रिले संसद्को अनुमोदनमा नियुक्ति (५ बर्षे कार्यकाल) शक्तिशाली (प्रधानमन्त्रीको पनि अनुसन्धान गर्न सक्ने) केन्द्रको अधिकार अर्थ र मौद्रिक परराष्ट्र र कुटनीति सेना नागरिकता र अध्यागमन ५ विकास क्षेत्र १४ अञ्चल ७५ जिल्ला गाविस र नविस विकास क्षेत्र, अञ्चल र जिल्लाको नामकरण जातीय ऐतिहासिकता आधारित (लिम्बुवान, थरुहट, तमुवान, मगरात, वल्लो किरात, पल्लो किरात, खसान आदि) विकास क्षेत्र, अञ्चल र जिल्ला अधिकारविहीन, गाविस र नविस शक्तिशाली केन्द्रको काम गाविस र नविसले माँगेको सहायता गर्ने मात्र मौलिक हक राज्यले के के गर्न पाउँछ? (यी बाहेक सबै अधिकार नागरिकमा निहित, भेला गर्ने, प्रेस स्वतन्त्रता, आवत-जावतको स्वतन्त्रता आदि लेखिरहनु नपर्ने) कर लाउन जनताले हात-हतियार राख्ने बारेमा नियमन गर्ने राष्ट्रिय गीत सयौ थुंगा फूलका।।। राष्ट्रिय झन्डा सबै नागरिकलाई सम्मानपूर्वक राष्ट्रिय झन्डा घरमा, गाडीमा फहराउने अधिकार विविध राजतन्त्र, संघियता र हिन्दु राष्ट्र बारे १५ बर्ष पछि ठण्डा दिमागले जनमत संग्रह मृत्युदण्ड दिन नपाइने गर्भपतन गर्न पाउने अधिकार १२ कक्षा सम्म पढ्न पाउने अधिकार नेपाली भाषा सरकारी काम काजको भाषा हुनेछ तर सरकारी सेवामा प्रवेश गर्न नेपाली भाषाको प्रविणता नजाचिने सकारात्मक विभेदीकरण गैर कानूनी प्रधानमन्त्री र सांसदको लागि पार्टीको उम्मेदवार हुन राज्यले संचालन गरेको प्राइमरी चुनावमा जितेको हुनु पर्ने (अध्यारो कोठामा पार्टीको बोसले गरेको आदेश राज्यलाई अमान्य) गाविस र नविसको चुनाव निर्दलीय रुपमा संचालन हुने नेपाल बन्द दण्डनीय
tinkune · Aug 17, 2015 10:51 PM · 14,365 views
totally ! यस्तो सरल र simple that everyone understands
my man · Aug 18, 2015 1:07 AM
Dharma bhanda mathi uthna nasakne lauke le yaso gare kaso hola bhancha.
Hydrogen Sulphide · Aug 18, 2015 2:35 PM
Teso nagarum hola yar..naramro plan racha solti ko tait!
NepaliUmrikama · Aug 18, 2015 2:50 PM
Unacceptable and unrealistic are: संबैधानिक राजा हिन्दु राष्ट्र भारत बाहेक अरु देशको बाबु र नेपाली आमा नेपालमा जन्मेर १० बर्ष नेपालमा बसेको
NepaliBudho · Aug 18, 2015 3:42 PM
Unacceptable and unrealistic are: संबैधानिक राजा हिन्दु राष्ट्र भारत बाहेक अरु देशको बाबु र नेपाली आमा नेपालमा जन्मेर १० बर्ष नेपालमा बसेको
NepaliBudho · Aug 18, 2015 3:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion