dangi at Chautariहाम्रो भेषभुषा/संस्कृति-हाम्रो पहिचान(नमस्ते चौतारी रेस्टुरेन्ट ज्याक्सन हाईट न्युयोर्क अमेरिकामा अब छिट्टैनै प्रत्यक्ष लोक-दोहोरी साँझ सन्चालन हुँदैछ)
rownyc · Aug 12, 2015 12:57 PM · 3,128 views
अहा झिल्के झिल्केनीहरुलाइ कति सुहाएको हाम्रो साँस्कृतिक भेषभूसामा !! ल म छिट्टै आउनेछु चौतारी रेस्टुरेन्टमा रक्शि धोक्न साथीभाईहरुलाइ लिएर है त् ! पहिला हाम्री पविताको प्रोग्राम हुँदा निक्कै जान्थे नि म ! अहिले नगाको जुग भैसक्यो ल !
Nas · Aug 12, 2015 5:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion