नेपाली समुदायका आदरणीय सदस्यहरु, विगत वर्ष जस्तै यस वर्ष पनि कस्केली समाज,अमेरिकाले निम्न मिति,समय र स्थानमा बृहत समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँछौं | तसर्थ कास्की जिल्ला स्थायी बसोवास भै हाल अमेरिकाको डिसी मेट्रो एरिया,न्यूयोर्क लगायत अन्य शहर र स्थानमा बसोवास गरिरहनु भएका सबै दाजुभाई तथा दिदीबहिनी र कस्केली समाजका सबै शुभेच्छुक एवं शुभचिन्तकहरुलाई आपसी भेटघाट र परिचय आदानप्रदान सहितको यो समर पिकनिक कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं | कार्यक्रम: मिति: अगष्ट २३,२०१५ आइतवार समय: दिउँसो ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म स्थान: 6105 Rockburn Branch Park Rd, Elkridge, MD 21075 आयोजक: कस्केली समाज,अमेरिका सम्पर्क: नारायण थापा ४४३ ४१३ ९९०२ कपिल रानाभाट ४१० ३०३ ९९९५ भरत बराइली ४४३ ५२७ ३५५८ बासु पराजुली ४४३ ९१२ ९९९२ कुलप्रसाद गुरुङ ४४३ ८४७ ४५५७ रामचन्द्र अधिकारी ४४३ ६०० ८८१७ प्रकाश गुरुङ ४४३ ५१४ ५४५७ मोहन ढकाल ४४३ ४७२ ३७३१ नेत्र केसी ४४३ ७९९ ९९९८
rownyc · Aug 9, 2015 11:16 AM · 4,599 views
Ok but why is that movie poster out there, don't make sense at all
sweesher · Aug 9, 2015 7:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion