TPS को बारेमा थप जान्न आवस्यकता भएमा ४१५-६२४-४६३०

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एनआरएन अमेरिकाले अगस्ट १ तारिखका दिन ड्यालसको इर्विंग सहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा आयोजना गरेको टिपिएस सम्बन्धी कार्यक्रममा अमेरिकामा लामो समयदेखि कानुनी पेशामा संलग्न गोपाल शाहले निशुल्क रुपमा कानुनि सल्लाहा प्रदान गर्नु भयो । बि-१/बि-२, बिधार्थी, एसाइलम लगायत बिभिन्न स्टाटसमा रहेका व्यक्तिहरुले TPS मा एप्लाई गर्दा के हुन्छ, यसमा कसरी एप्लाई गर्ने जस्ता बिबिध प्रकारका समस्याहरुको जानकारी शाहले प्रदान गर्नु भएको थियो । TPS को बारेमा थप जान्न आवस्यकता भएमा ४१५-६२४-४६३०, gshah@gopalshahlaw.com अथवा www.gopalshahlaw.com मा सम्पर्क गर्न सक्ने समेत बताउनु भयो । नेपालमा गएको महाभूकम्पको कारणले नेपालीहरुलाई TPS प्रदान गरिएको हुँदा सेवा स्वरूप, उहालाई सम्पर्क गरेर निशुल्क रुपमा TPS सम्बन्धि जानकारी लिन सक्ने समेत शाहले बताउनु भयो । कार्यक्रम पश्चात सहभागीहरुले निशुल्क रुपमा यस्तो अबसर प्रदान गरेकोमा आयोजक तथा गोपाल शाहलाई समेत धन्यबाद प्रदान गरेका थिए । smile emoticon

rownyc · Aug 4, 2015 12:04 PM · 2,538 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all