नेपालमा मिस नेपाल प्रतियोगिता सन १९९४ देखी शुरु भएको थियो। पहिलो मिस नेपालको उपाधी रुबी राणाले जितेकी थिइन्। त्यसयता मिस नेपालको संख्या डेढ दर्जन पुग्न लागेको छ। पछिल्लो संस्करणकी बिजेता इशानी श्रेष्ठले त मिस वर्ल्डमा समेत ठुलो उपलब्धी हासिल गरिन्। यहाँ हालसम्मका मिस नेपाल र उनीहरुले उपाधी जितेको मिति समावेश गरिएको छ। https://www.youtube.com/watch?...
rownyc · Aug 4, 2015 9:43 AM · 5,413 views
Are you living in Stone Age? Why can't you write this in English?
s_man23 · Aug 4, 2015 9:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion