हैन यो नास ब्रो कता हराए भन्या? Divorceguy डाम्ना र नास डाम्ना को कमेन्ट हरु पढ्नु रमाइलो हुन्थ्यो...नास त एक्कासि हरायो त...जेल तिर पर्यो कि क्या हो ....नाङ्गा फोटा हरु यता उति राख्थ्यो ....जाक्दिये क्या हो खोर मा? नत्र यहा साझा लाई रौनक बनाउनु आउनु पर्यो नास ब्रो..
collegefootballrocks · Aug 3, 2015 8:58 AM · 20,193 views
NAs got married to priyanka last weekend my guess is he is in honeymoon session
microbiology · Aug 3, 2015 3:26 PM
Angular padhna thaalyo jasto chha hai budaa ley
Laalmon · Aug 3, 2015 4:45 PM
हा हा ब्रो ! कुरो के भने नि मेरो यो क्वाटरको देभ्लोपमेन्ट टास्क बल्ल सकियो ! अब बल्ल अलिकति फुर्सद हुने भो ! अनि अर्को कुरो चै म मेरो एउटा "मास्तर प्लान" बनाउनमा पनि व्यस्त थिए ! त्यो "मास्तर प्लान" को बारे जान्न मेरो भिडियो हेर्नु ल ! अनि कलेजफुत्बोलरक्स ब्रो, माइक्रोबायोलोजी ब्रो अनि लाल्मोन ब्रोको मिठो सम्झनाको लागि मुरी मुरी धन्यवाद है !
Nas · Aug 3, 2015 9:52 PM
welcome back NASSY
divorceguy · Aug 3, 2015 10:10 PM
Damn Nas Bro le bhaau khaako raichha....hijo khojeko balla bhetiyo....but "Der aayaa durust aayaa" bhane jasto hos...welcome back bro
collegefootballrocks · Aug 4, 2015 7:47 AM
हा हा भाउ खाको होइन नि ब्रो ! निक्कै बिजी थिए ! काम ... काम पछि एक्सर्साइज ...तेस माथि पनि अलिक डाइट गरिराको ... इनर्जी नि कम ...थाकेर सुति हाल्थे म ! त्यो मेरो पुन्तर ब्रो संग यो सम्मरमा सिक्स प्याक निकाल्ने च्यालेन्ज भैराको छ ! तेसैले पनि अलिक बिजी भाकोले साझामा नआइराको नि ! डिभोर्सगाइ ब्रो "न्यासी" भन्दा त् मलाई मेरो प्यारी पौलिना दिद्जु, मर्सिनोभा अनि सान ब्रो को याद आउँछ हो ! उहाहरुले मलाई माया गरेर "न्यासी" भनि सम्भोदन गर्न हुन्थ्यो नि !
Nas · Aug 4, 2015 11:06 AM
where is divorceguy these days? He got disappeared. Is he banned in sajha or just got no interest with it? केइ जानकारी छ नाश ब्रो? कि डिभोर्सगाइ लाई साइड लगाएर एक्छत्र राज चलाइराहो आजकाल साझामा ?
Sajha keto · Aug 8, 2020 3:58 PM
करुणा lagera bir aspataal bharnaa bhakao cha ...
butternut squash · Aug 8, 2020 8:37 PM
साझा ब्रो ! खोइ डिभोर्स ब्रो को अत्तो पत्तो छैन ! अहिले मल्टाई मिलियेनर हुनमा ब्यस्त हुनु हुन्छ होला ! त्यो बेला मै धेरै ग्यास स्टेसनको मालिक हुनु हुन्थ्यो ! साझामा ट्रोल गर्न मात्र आउनु हुन्थ्यो ! हामि जस्तो घन्टे हुनु हुन्न थियो ! हि ट्रुली इज लिभिङ्ग द अमेरिकन ड्रिम ! बास्तव मै भेरी आन्ट्रप्रनिउरिअल गाइ !
Nas · Aug 9, 2020 3:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion