Looking for Keshav Thapa, Houston

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Keshav Thapa please call me at 8329144813

ujyalo · Jul 23, 2015 8:44 PM · 3,422 views

8 Replies

does this guy use Sajha? there are hundreds of Keshav thapa in Houston, either post his picture and say, this Keshav otherwise my name is also Kshav thapa, I live in houston. Should I call you? why?

problemsolver · Jul 24, 2015 1:18 AM

call me  Last edited: 25-Jul-15 06:20 AM

ujyalo · Jul 24, 2015 1:56 AM

I already forget what's the deal, can you remind?

problemsolver · Jul 24, 2015 2:27 AM

why don't you call me ? Last edited: 25-Jul-15 06:20 AM

ujyalo · Jul 24, 2015 3:24 AM

you are real jack ass

ProblemSolver · Jul 24, 2015 10:52 AM

एउटा दर्शन सास्त्रिले एक दिन शास्त्र बाचन गर्न नपाएर भौतारीइरहेको बेला एउटा बालक बत्ति  बालेर  आई रह्कोलाई देखेर सोध्छ यो धिब्री बाट उज्यालो कसरि आयो , अनि तेही सुरु गर्ने आफ्नो दर्शन ( fulfill daily dose)!  ठिटो पनि कम को थिएन , फु गरेर सोध्छ लौ भन्नुस उज्यालो गयो कहा ? कुरो तेही टुंगो लाग्यो | तर यी मित्र का कुरा यस्ता निक्लिए | एउटाले कुस्ता कुस्ती गर्न नपाएको एक साता भै सकेछ | भौतारिएर हिडि रहेको बेला बालिमिकी काम्प्स तिर बाट आउदै गरेको एउटा ठिटो देखे पछि मौका यही हो भनि मौका छोप्न लाइ उपाय खोज्न थाल्यो : खोजेको कुरा भेटि पनि हालेछ | आमने सामने भए पछि एई तैले किन मलाइ गालि गरेको बाट सुरु गर्छ | ठिटो भन्छ दाइ मैले मुख बाट एक शब्द त निकालेको छैन | अनि झगडिया भन्छ तैले मन मनै गालिस गरिस | कल्पनामा  / उखानमा मात्र हुन्छन यस्ता मान्छे भन्ठानेको थिए ! Last edited: 24-Jul-15 12:19 PM

magorkhe1 · Jul 24, 2015 11:41 AM

Magorkhe1, गोर्खे ब्रो ले कुरा सहि गर्यो है . Ujaylo, भगवानले हामीलाई एउटा अमुल्य शक्ति दिएका छन् त्यो हो बिर्सने सक्ति . जति लामो समय सम्म तिमि पुरानो कुरा मनमा राक्छॊउ. तेती नै तिमीलाई तेस्ले पिर्छ . So forget it and move on. Don't mess up your weekend. My 2 cents Aayo Gorkhali !!!

Land_of_gorkhali · Jul 24, 2015 12:46 PM

अहिले बल देखायो अनि पछि झ्यालखाना पुगे पछि किन गरे छु भन्दै बस्ने होला. नाम चाही उज्यालो कुरो चाही अध्यारो.

Phoolbaari · Jul 24, 2015 2:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all