biggest sham in nepali history

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

can govt give preferential treatment out of fear boy might curse politicians with so called supernatural abilities? welcome to america but why they are seeking usa? I wouldn't be surprised later after all usa is like hotel California  in  checking in checking out sense but could be the matter of debate haha आदित्यलाई उपचारका लागि अमेरिका लगिँदै जानुअघि लेखे : मेरो शरीरको उपचार गर, मस्तिस्कको होइन २०७२ साउन ६ गते १६:३१ मा प्रकाशित ६ साउन, काठमाडौं । आश्चर्यजनक क्षमतायुक्त बालक आदित्य दाहाललाई उपचारका लागि भोलि (बिहिबार) अमेरिका लगिँदैछ । शारीरिक रुपमा अशक्त उनको उपचार नेपालमा सम्भव नभएपछि अमेरिका लैजान लागिएको हो । अमेरिकी दूतावासले आदित्य र उनका बुवा-आमाको पासपोर्टमा मंगलबार भिसा हानेको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दियो । सरकारले आर्थिक सहयोग गर्ने भएपछि अमेरिका लैजान सम्भव भएको आदित्यका बुबा शेषराज दाहालले अनलाइनखबरलाई बताए । मन्त्रिपरिषदले आदित्यको उपचारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । सरकारी जागिरे आदित्यका बुवा र आमाले अमेरिका यात्राका लागि एक महिना बिदा लिएका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा आदित्यको उपचार हुनेछ । आगामी २७ जुलाइका लागि डाक्टरको अप्वाइन्टमेन्ट फिक्स भएको बुबा शेषराजले बताए । आदित्य आफैंले पहिलेदेखि अमेरिकामा उपचार गराउने इच्छा व्यक्त गर्दै आएका थिए । अस्पताल पनि उनी आफैंले छनोट गरेका हुन् । यद्यपि अमेरिकामा गएर आफू ठीक हुनेबारे उनी सत् प्रतिशत विश्वस्त भने छैनन् । अमेरिकामा उपचार गरेर स्वस्थ हुने कुरामा कति विश्वस्त हुनुहुन्छ भन्ने प्रश्न गर्दा उनले लेखे, ‘पूर्ण विश्वस्त छैन ।’ त्यसपछि उनले अंग्रेजी भाषामा थपे, ‘मेरो मानसिक क्षमताको अनुसन्धान नगर, खाली शारीरिक समस्याको कारण पत्ता लगाऊ । यदि उनीहरुले यो कुरालाई अनुशरण गरे भने म ठीक हुन सक्छु ।’Aaditya-Dahal-Writing नेपालका थुप्रै चिकित्सकहरु कहाँ जचाउन लैजादा पनि आदित्यले यही कुरा राख्ने गरेका थिए । आमा ईश्वराका अनुसार डाक्टरले उपचार गर्दा आफ्नो मानसिक क्षमता गुम्ने त्रास उनमा पहिलेदेखि छ । भोलिबाट पाँच वर्षमा टेक्न लागेका आदित्य हिँडडुल गर्न र बोल्न सक्दैनन् । नेपालका थुप्रै चिकित्सकहरुलाई देखाउँदा पनि उनका बिमारी पहिचान हुन सकेको छैन । आदित्यको दिमागी क्षमता भने अचम्मको छ, जुन प्रत्यक्ष नदेखिकन विश्वास गर्न कठिन हुन्छ । कहिल्यै विद्यालयको मुख नदेखेका उनी कापीमा लेखेर जुनसुकै प्रश्नका जवाफ दिन्छन् । भविष्यवाणी पनि गर्छन् । उनले नेपाली मात्र होइन अंग्रेजी, हिन्दी, जापानिज, कोरियन, रसियन लगायतका भाषाहरुमा लेखेर आफ्नो अद्भूत क्षमता देखाइसकेका छन् । अमेरिका जाने सन्दर्भमै उनले लेखेका छन्, ‘उपचारार्थ म हजुरहरुबाट केही समयका लागि टाढा जाँदैछु । फर्की आउँदा देशमा आमूल परिवर्तन आउने छ भन्ने अपेक्षा गरेको छु ।’ - See more at: http://www.onlinekhabar.com/20... Last edited: 22-Jul-15 05:56 AM

controversial · Jul 22, 2015 5:52 AM · 8,329 views

15 Replies

Biggest sham? Really?

Kiddo · Jul 22, 2015 7:39 AM

yes big sham oc. lets not make assumption. say the boy is supernatural. His parent don't have to beg money and visa to usa at all. just go to james randy dot com website and prove the boy what's been claimed within their requirements, no trick no training! bam!! you won million dollar!! that's like 10 karod in nepali. you can enjoy anywhere on this earth but sadly james randy been offering that money for 20 years and nobody has successfully claimed that money :( there r lots of you tube video who tried to claim for fun and rational.

controversial · Jul 23, 2015 5:22 AM

Well, you said biggest sham. Of all the shams that our leaders have bestowed upon us, this is a minute one - hardly big certainly not the biggest. But yes, I agree with you mostly. State shouldn't be paying for medical expenses like this. The boy is most probably autistic savant. You can't fix that in Nepal or US. Even if they can fix it, state shouldn't be paying for it from tax payers money; that too for a "luxury" non-life threatening treatment. Didn't he predict that he is going to be cured by 2072-3-31? Well we are past that date (probably why they waited this long) and his prediction failed. Who approved this expense? People should be accountable for this kind of things.

Kiddo · Jul 23, 2015 8:40 AM

I am hoping this will not be a trend to bureaucrats and get free treatments aborad.

magorkhe1 · Jul 23, 2015 9:41 AM

प्र.म. को भुकम्प पिडितहरुको सहायता कोषको रकम त use गरेको हैन? नेपाली मेडियाले यो समाचारलाई प्राथमिकता दिएको र नेपाली भेडाहरूको like ले थाहा हुन्छ नेपाली जुन सुकै देशमा रहेता पनि कुन युगको मानसिकता लिएर बाचिरहेको छ भनेर | भुकम्प आएको केहि दिनमा नै प्र.म. ले भेटेर यो बच्चा बाट आशिर्बाद लिएको समाचार पढेको थिए | कति लाजमर्दो समाचार थियो यो | त्यसको केहि दिन पछि फेरी यो बच्चाले प्र.म. को भुकम्प पिडितहरुको सहायता कोषमा १-२ लाख रकम जम्मा गरेको समाचार प्राथमिकतासाथ आएको थियो | धेरै नै बुद्धिमान रहेछ यिनको परिवार १-२ लाख चन्दा दिएर १-२ करोड असुल्न सफल हुने योजना बनाउन सकेकोम़ा | यहि सरकार नै थियो जसले नेपाली डाक्टर बीसौ वर्ष सम्म सरकारी सेवा गरेर क्यान्सर लाग्दा सरकारले दुइ पैसा सहयोग गर्न मानेन | खेलाडीलाई त्यस्तै बेवास्ता |

metta · Jul 23, 2015 5:54 PM

true, might be autistic savant is the right word but look at the age of child. people are afraid I use biggest cuz no one has protested fearing repercussion ( as well as politicians in nepal) and that is dangerous. Biggest sham in india was sai baba who failed to even predicted his own death but people feared of him and this one also predicting when he is gonna be cured in only in USA haha so supernatural stories goes on and I feared this may turn in like sai baba in Nepal one day. look what he is saying while leaving - " एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’ - " how convenient huh? anybody can say that, Nepal gonna get yin and yang in coming month haha http://kathmandutoday.com/2015... don't get me wrong i wish him all health benefit but at what cost ? a sham ?

controversial · Jul 24, 2015 6:27 AM

Guys , i think aditya has some power in himself. Go and see some of his documentaries and news. I dont see any wrong on this. इंडिया को त्यों एउटा घोकान्ते लाइ घोकि घोकि पढ़ाएर गूगल बोय बनाय हाम्रो मा चै जे मा नई बिबाद गर्दै बसो । तेत्रो प्रधान मंत्री नेता पत्रकार सब लाइ उल्लू त पक्कै बनाएनन ।

facebook · Jul 24, 2015 9:24 AM

Some of us think PM and Journalist are the smartest people in Nepal? His condition may be caused by mutation on DNA.

magorkhe1 · Jul 24, 2015 9:56 AM

पाद आयो

urban khasi · Jul 24, 2015 11:36 AM

MeGorkhe go and watch some videos of him and come back to comment. I thought same shit but now i think this guy is real. Dude there are way more educated people in nepali journalism and politics then you think. I know some are illiterate but that doesnt change facts.

facebook · Jul 27, 2015 12:17 AM

Facebook: I said hope this will not be A trend. If it becomes trend then the children of Bureaucrats will be getting free medical treatment in Abroad which is our tax money ( I am still paying taxes on my property) What was the comment on PM's Cancer treatment?

magorkhe1 · Jul 27, 2015 2:59 PM

सुनिल लेख्नुहुन्छ    |   २०७२ साउन ११ गते १९:४० सत्य के हो भने आदित्य अन्ध बिश्वास हो तर कौटिल्य यथार्थ हो http://www.onlinekhabar.com/20...

metta · Jul 27, 2015 3:48 PM

Last edited: 30-Jul-15 05:19 PM

mero_naam_ho · Jul 27, 2015 5:09 PM

I want him to tell the world where the hell such a big MH370 is and beat the CNN. but sure he is useless except nonsensical prediction.

controversial · Jul 29, 2015 8:09 PM

@megorkhe आइले नेपाल मा कुन चै राम्रो काम ले बढावा पाएको छ र अनि कुन चै पाउन पर्ने मान्छे ले सहयोग पाएको छ . जसको पहुच मा छ , जलले नेता चिनेको छ उसकै त् काम हुन्छ ! मैले त नेपाल बात आस मारी सके , केइ राम्रो होला भनेर , अझ नराम्रो नभैदिए हुन्थो भन्ने मात्र हो ! तेत्रा अरबौ खाइ राको छन् एउटा प्रतिभाशाली बालक ले २५ लाख पाउदा के भो त ! त्यो त् अर्को महिना ओली को छोरि वा बामदेव को नया घर मा जान्थो ! एउटा बालक को उपचार मा गयो राम्रै भो !

facebook · Jul 29, 2015 8:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all