VT ma kohi nepali cha?
ramas · Jul 17, 2015 12:04 PM · 1,557 views
VT Brattleboro टाउन् र यो सङै जोडीएको NH राज्यको Keene टाउन् २० सौ नेपाली छन् ? एक एकले कुन कुन सहरमा छन् प्रकासित गरिदिनु पर्यो ! मलाइ त त्यो महारास्ट्रका हास्य व्यंगका कबि सैलेश लोदी को ब्यङको सानो अङ्स ! "एउटा छिर्यो हजाम कहा, भलाकुसारीमा "कपाल छोट्याउने हो" बात सुरु गर्यो | अनि ग्राहक भन्छ , बढाबेगो भी हे क्या ? Last edited: 17-Jul-15 03:55 PM
magorkhe1 · Jul 17, 2015 12:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion