सोझा नेपालीलाई झुक्याएर कसरी क्रिस्चियन बनाइन्छ ? भिडियो हेर्नुहोस्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाण्डु, २ असार – क्रिस्चियन धर्म प्रचारकहरुले सोझा–सिधा मानिसहरुलाई कसरी मूर्ख बनाएर धर्म परिवर्तनका लागि उत्प्रेरित गर्छन् भन्ने प्रस्ट पार्ने एउटा भिडियो भेटिएको छ । सन् २००९ मै सुर्खेतको एक विकट गाउँमा पुगेर बिरामीको उपचार गर्ने अनि निको चाहिँ यशुले गरेको हो भन्न लगाइरहेको भिडियोमा देख्न सकिन्छ । नेपालमा क्रिस्चियन धर्मका अगुवाहरुले प्रलोभनमा पारेर वा झुक्याएर कसैलाई पनि धर्म परिवर्तन नगराएको दाबी गर्छन् । तर यो भिडियोमा कसरी सोझा मानिसहरुलाई धर्म परिवर्तनका लागि मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ स्पस्ट हुन्छ । - See more at: http://kathmandutoday.com/2015...

cybernepali · Jul 17, 2015 9:45 AM · 28,685 views

1 Reply

New : Slok  मुकम करोती बाचालम् पङगुम लङुयते ग्रियम | यत कृपा प्रभु परमानन्दम  यसु || This is how they are selling the new religion, as the new nation is eager to grasp many new things.  जहा गरिबी हुन्छ र अशिक्षा हुन्छ , गास बास र कपासको लागि दर दर ठोक्कर खानु पर्छ , looking for alternative and taking a chance if this is the right tunnel where they can see the true light.   बिदेस लगेर चेली बेचेका छैनन् तर बेचिएका छन् आफै | यी नया औतारिलाई भित्र्याउने हाम्रै माओबादि हुन् , अनि यिनलाई भित्र्याउन दीइएको अनुमति बात खरबौ भाग बन्डा मा पारेका छन् | जब आफ्नै बाट ठगीए , यी नया ठग बाट ठगिनु कुन आइतबार भयो र ?  Last edited: 17-Jul-15 12:05 PM

magorkhe1 · Jul 17, 2015 10:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all