नेपाली नेता दूधबाट खुट्टा धुंलाउदै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लोक मान सिंह कार्कीले प्रहरीबाट खुट्टा धुलाएको फोटो कान्तिपुरमा छापिएको थियो | मधेशी दुखी गरिब जनतालाई शोषण दमन र उत्पीडनबाट मुक्ति दिलाउने भनी भाषण गर्ने महान नेताजीलाई चिन्नुहुन्छ ? साभार: facebook

metta · Jul 8, 2015 4:42 PM · 3,198 views

5 Replies

खबर संग चित्र टास्न किन कन्जुस्याई ?

magorkhe1 · Jul 9, 2015 8:54 AM

अनि गोर्खे ब्रो, तपाईको पुरानो अड्डा jastai  का ४/५ जना भैरे हरु मिलेर ६० करोड झ्वाम पारे रे भन्ने खबर आएको छ त | साच्चै होला र भन्या, अलि exaggeragte हो कि ? Last edited: 09-Jul-15 10:13 AM

nepalilaure · Jul 9, 2015 10:13 AM

लाहुरे ब्रो : यी गुल्लाडे हरुको उखान सुन्नु भएको छैन : सोझो औलाले घिउ आउदैन | मैले चिनेका आफन्तले जमानामा किनेको टुक्रा टुक्रा जग्गाको एउटा तल्शिंग" हराचा "५० बर्स सम्म खोज्न सकेनन | यो भूमिगत गिरोहले CIA र FBI लाइ माथ गर्ने जासुसी गर्छन ले भेट्टाएर किनेछ | नया तल्शिंग ५० लाखदेउ भन्ने धम्कि दियो र अहिले मुद्दा चल्दै छ | ४ आना भन्दा कम भए कित्ता काट गर्न मिल्दैन अनि सरकारी कार्यालयका ढुकुवाले ३ आना ३ पैसाको जग्गालाई चार आना २ पैसा बनाइ दियो | पैसा पाए पछि लिङ्ग परिवर्तन पनि गरिदिन्छन कागजमा : तेत्रो पावर छ | खान पाए अलकत्रा मात्र हैन मल मुत्र पनि पिउन पछि पर्दैनन् अचम्म मान्ने पर्दैन |

magorkhe1 · Jul 9, 2015 11:12 AM

हा हा , त्यो त हो | तर मैले यो ६० करोड काण्डको technical पक्ष्य थाहा छ कि भनेर सोधेको हो , रोचक लागेर क्या \

nepalilaure · Jul 9, 2015 12:47 PM

पहिले ब्यन्किंग छेत्र सुद्द तलब बाट जीविकोपार्जन गर्ने जागिर ठानिन्थ्यो | तर मेरो बा ले भन्नु हुन्थ्यो भोजपुरे कोईराला हरुलाई छाल गन्ने कामलगाएको तै पनि कमाइ गर्न छोडेनन् रे | बिदेशी विनिमय को काम गर्नेले कमाए र कमाउदै छन् | तर कमाउनै पर्छ भनेर दिल दिमाग एक गरे पछि जो कोहि भोजपुरे कोईराला लाइ माथ गर्न सक्छन र गर्दै छन् | थाहा भएन त्यो टेक्निकल पक्ष | आज भोलि बित्तिय संस्थानमा सरेको छ कमाउ भन्ने प्रबृत्ति |

magorkhe1 · Jul 9, 2015 1:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all