I agree with some of the stuff he writes but not everything. http://www.nagariknews.com/opi...
shahi baba · Jul 6, 2015 11:01 AM · 2,117 views
यो धागो लाइ तन्क्यादै छ अनि दोश्रो र तेश्रो पल्ट टासिदै छ | लेखकले कुरा आफ्ना क्षमताले भ्याउने गरि लेख्नु भएको छ तर वहामा महिलाको साररिक र मानसिक बिषयमा अध्ययन को कमि भएको कुरा दोहोर्याउन चाहन्छु | मानिस मात्र एस्स्तो प्राणी हो जसको ध्राण सक्ति आखामा हुन्छ | पुरुसको उमेर, स्वास्थ्य र व्यक्तिगत मानसिक स्तर अनुसार महिलालाई देख्ना दिमागले लिंगमा रक्त प्रबाह पुर्याई रतिक्रिया को लागि ( २४/७ , दिनमा २-४ पल्ट ) तयार हुन्छन , अनि जति यस कुरा बाट टाढा हुन्छा तेतिनै आकर्सित हुन्छन | कुनै कुनै महिला मात्र अपबाद होलान आकर्सक पुरुस देख्ना साथ् सम्भोगको लागि तयार हुने | अन्यथा सेक्स आखामा हैन बाताबरण र मानसिकता मा भर पर्छ तेसैले सबै महिलालाई आकर्सित पुरुस देख्ना साथ् उनीहरुको भगमा ( योनिमा ) पुरुसको जस्तो रक्त प्रबाह भएर सम्भोग को लागि तुरुन्तै तयार हुँदैनन् र लेखकले भन्नु भए झैँ महिला बलवान भएका भए उनीहरुले पनि बलात्कार गर्थे | के यो संसारमा तपाइँ हामि जस्ता ५ फीट ४-५ इन्च ५०-५५ केजीका मानिसलाई पछार्न नसक्ने महिला हुदै नभएका हुन् र ? कतिवटा बलात्कार का घटना सुन्नु भएको छ आज सम्म ? तपाइले भने जस्तै हुने भए तपाइँ नै हुनु हुन्थ्यो पहिलो victim | Last edited: 06-Jul-15 12:04 PM
magorkhe1 · Jul 6, 2015 12:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion