सामुहिक राहत कार्य

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रारमभिक् राहत कार्यमा त्रिपाल र खानेकुरा हुन् तर अब स्थायी बसोबास , पुनर्निर्माण तिर ध्यान दिनु पर्ने छ | हामीले सामुहिकरुपमा सहयोग गर्ने निर्णय अनुसार जम्मा भएको रकम वाट सार्की टोलका ४३ परिवारलाई जस्ता पाता र किलाकाटा हस्तान्तरण गरियो | यो समुहमा धार्मिक मानसिकता भएकी ब्रिद्दाले गाउले हरुको आखामा देख्नु भएको आभारिपन ले मनमा ठुलो शान्ति र यो भन्दा ठुलो पुण्ड्य कार्य अर्को नहुने छाप लिई घर फर्कनु भयो | मेरो परिवारले यो गर्यो भनि बिज्ञापन गर्न खोजेको हैन ! मेरो सानो सुझाब : सक्नु हुन्छ भने तपाईं हरु पनि १५-२० जना मिली जम्मा भएको रकम कुनै गाउ वा टोल रोजी उठेको रकमले निर्माण सामाग्री दिनुहोस | यसरी गरिएको सामग्रीको उचित सदुपयोग हुनुका साथै उनीहरुले पनि स्थायी बसोबासको ब्यबस्थापन तिर लाग्ने छन् | Last edited: 04-Jul-15 08:21 AM

magorkhe1 · Jul 2, 2015 9:26 AM · 774 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all