Going to Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Yehi Oct/Nov ma Nepal jau bhanne sochi raachhu ... Aru sathi haru pani jadai hunuhunchha ki ? Aba ta TPS file garer dherai sathi haru janu hunchha hola ... Nepal ma pani yeso halka bhetghat ko program garu ki bhanera ....

Geology Tiger · Jun 30, 2015 3:15 PM · 3,220 views

2 Replies

गरौ साथि गरौ |भुकम्प गए पछि २ साता नेपाल बसेर आए अनि त्यो बेला ७.३ रेक्टर को भुकम्प भोग्नु परेको थियो |  मेरो क्युबिकल मानिस हिड्ने बाटो मै पर्छ | कुनै को हिडाई धेरै Heavy रहेछ मेरो कम्पुटर एति कम्पन हुन्छ कि नेपालमा हुदा आएको ७.३ ले तर्साए झैँ घरि घरि तर्सिन्छु | Last edited: 01-Jul-15 08:10 AM

magorkhe1 · Jun 30, 2015 4:32 PM

लोल गोर्खे ब्रो, अमेरिकामा बसी बसी नेपालको भूकम्पको अनुभव हुदो रहेछ । तर साँच्चै भन्ने हो भने नेपालमा यो भूकम्प सस्तैमा टरेको हो । नत्र यो भूकम्प जादाँ धेरै धनजनको क्षति हुने अनुमान गरिएको थियो । या भनु जत्रो भूकम्प जान्छ भनिएको थियो त्यत्रो गएन । पश्चिम नेपालमा अर्को ठुलो भूकम्प जाने संम्भावना अझै छदै छ । तर जे जस्तो खतरा भए पनि आफू जन्मेको देशको माया लागिहाल्छ नि ।

Geology Tiger · Jun 30, 2015 10:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all