bidesh janu thik ki

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

hi, Is it best to stay in Nepal or go to foreign country to live? I need your valuable suggestions.

JanneManche · Jun 24, 2015 2:51 AM · 9,484 views

1 Reply

सक्छौ जागिर नखाउ, व्यापार गर , झन्डा मुनि बस दर्बार नपस | यो उखान जसले लेख्यो अबस्य भबिस्य देखेर ल ब्यापार अपार नै छ , दरबार पस्ने हरु सप्रेका छैनन् , झण्डा मुनि बस्ने अरब पति भाका छन् | तेसैले विदेश जाने भन्दा झण्डा मुनि बसे बेस | मलाइ दुख्यो औषधि चाहियो भनेर उपचार गर्नलाई सिटामोल दिए जस्तो हो र ? के दुख्यो कहा दुख्यो कसरि दुख्यो कुन कुन बेला दुख्छ , के खाएको बेला दुख्छ आदि पनि बताए पछि दुखाइ को निर्क्योल गर्न सजिलो पर्छ | बाउआमालाइ भोक लाग्यो बने पछि के मिठो लाग्छ भनि पस्किएर दिए झैँ साझा बासीले तिम्रो बारे क देखि ज्ञ थाहा छ अनि दिई हल्छां सुझाब भनि कुन देश जाउ भनि सोध्यौ ? पहिले आफ्नो आर्थिक स्थिति , पारिवारिक स्थिति , पढाइ , चाख , बिसेष ज्ञान र अनुबभ , दक्षता , उमेर , के के गरि रहेको अहिले , सफल असफल के भईयो आदि इत्यादि खुलासा गरि सके पछि विदेश किन र कुन देश जादा ठिक होला अनि बताउन सकिएला | धागो बुन्न को लागि साझामा खाता खोलेको त हैन ?

magorkhe1 · Jun 24, 2015 9:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all