हाम्री पियारी प्रियंका कार्कीकि ७० लाखको गाडी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रियंकाले किनिन् ७० लाखको कार Published: June 20, 2015  शनिबार, 5 आषाढ, 2072  7:32 AM (GMT) केही दशक अघिसम्म पनि नेपाली नायिकाहरुको साझा सवारी साधन थियो, स्कुटर । त्यतीबेला नायिकाले आफ्नै कमाईमा स्कुटर किन्नु पनि ठुलो उपलब्धि मानिन्थ्यो । तर, अहिले समय फेरिएको छ । अहिले नेपाली नायिकाहरु आफ्ना हरेक विलासी सपना पूरा गर्न सक्ने अवस्थामा पुग्न थालेका छन् । भर्खरै मात्र अहिले चर्चामा रहेकी नायिका प्रियंका कार्कीले कोरियन जीप खरिद गरेकी छन् । जसको मूल्य ७० लाख रुपैयाँ पर्छ ।  नायिका कार्की ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । गत वर्ष नायिका कार्की सर्वाधिक फिल्म खेल्ने नायिका बनेकी थिइन् । उनले कार किनेपछि कारसँगै उभिएर मेरो पहिलो कार लेखेर आफ्ना वालमा पोस्ट गरेकी छन् । ‘तपाईंहरुको  माया र साथले जुन सफलता दिलायो, त्यसैको प्रतिफल हो ’उनले लेखेकी छन् ।  कार्की भन्दा पहिला अरु पनि स्थापित धेरै नायिकाहरु छन्, जो आफ्नै कारमा सवार हुन्छन् ।नायिका नम्रता श्रेष्ठ ४५ लाख मूल्य पर्ने कार चढ्छिन् । त्यस्तै  नायिका रेखा थापा पनि आफ्नै कार चढ्छिन् । नायिका करिश्मा मानन्धर, निशा अधिकारी पनि कार चढ्छिन् ।    http://www.nepalipatra.com/new...

funtush · Jun 21, 2015 7:20 AM · 9,463 views

8 Replies

LA badhai cha nanilai gadi kinekoma

intelligentguy · Jun 21, 2015 7:35 AM

Nas le kindiyeko hola tyo gadi. :)

nepalipride91 · Jun 21, 2015 7:17 PM

Nas le gaand bechera kindeyko hola tyo gaadi

funtush · Jun 21, 2015 8:48 PM

Nas leh nepali magic mike garera kindiyo car priyanka lai

microbiology · Jun 22, 2015 5:12 PM

"Nas le gaand bechera kindeyko hola tyo gaadi " मेरो गाँडको तस्विर आफ्फै बोल्छ ! "७० लाखको गाडी"को लागि गाँडको दुरदशा ! जे होस् मेरी प्यारी प्रियाँकाजी धेरै नै खुसि हुन् भाकी छिन, गाडी पाउन भाकोले ! अनि अचेल मलाई चै गु हग्दा गाँड निक्कै पोल्छ ! उहाको त्यो गाडीसंगको पिक्चर हेरेर आफ्नो गाँडको पिडा भुलाउने असफल प्रयत्न जारि नै छ !

Nas · Jun 23, 2015 4:24 PM

फेरि त्यहि गाडी मा राति धिन्च्यक धिन्च्यक गर्दै भेतियिलिन यी नानी पनि कुनै बोका सित...घोचाइ खान त मन होला गाडी मा पनि..दिनिंग टेबल र दराज मा गर्न मन भाको उताउलि लै ....

cybro · Jun 24, 2015 7:34 AM

Gochak bro le deko hola Alimony

ustadamirkhan · Jun 26, 2015 5:51 PM

dulo becheki holi Last edited: 28-Jun-15 02:05 PM

divorceguy · Jun 27, 2015 1:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all