ढोल पिट्नु जरुरि थियो र?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एसिड आक्रमणमा परि घाइते भएकी सिमा बस्नेत एस.एल.सी. मा फेल भएको कुरा खबर पत्रिकामा छापेर ढोल पिट्नु जरुरि थियो र? छात्र-छात्राहरू धमाधम आत्महत्या गरि रहेका छन् एस.एल.सी. मा अनुतिर्ण हुँदा. यो एस.एल.सी. भन्ने चिज नै हटाउनु पर्छ जस्तो लागि रहेछ मलाई. जाबो १० कक्षाको पढाइलाई किन येत्रो जात्रा गर्नु पर्यो. किसोर-किसोरिहरूमा व्यर्थको तनाव सिर्जना गरेर समाज प्रगतिको मार्ग तर्फा उन्मुख हुन्छ जस्तो मलाई लाग्दैन. नेपालको शिक्षा प्रणालीमा परिवर्तनको अत्यावश्यक खाँचो छ जस्तो मलाई लागि रहेछ. यो एस.एल.सी. ले बिध्यार्थीमा व्यर्थको स्पर्धा गर्न सिकाउने र डर सिर्जना गर्ने हुँदा एसको विकल्प खोज्नु अत्यावश्यक भएको मैले महसुस गरेको छु.

ujl · Jun 20, 2015 10:51 AM · 14,685 views

5 Replies

ujil, I cannot agree more about the state of affairs with SLC in Nepal. While from policy perspective, it is a joke played on our collective psyche demonstrating utter failure of our educational system; from a society perspective it is no less a monstrous schism. During our times, SLC was a vehicle for elite schools to show their board toppers thus their prowess. Today, an example from another news article's single word sadly conveys the desperation of this debacle, Quote, she has failed the iron-gate, Unquote. What is this iron-gate? Where does this lead to? http://www.ekantipur.com/2015/...

kalidasbhaisaab · Jun 20, 2015 9:30 PM

Nepal ko patrakarita ma bhanda beshyabritti ma badi dayitwapan bodh hune mahasus gareko chu maile. nepal ko patrkar haru sabai beshya haru hun nepal ko k jati k chatne.

Hydrogen Sulphide · Jun 21, 2015 11:47 PM

Last edited: 22-Jun-15 09:52 PM

shruti_p · Jun 22, 2015 10:40 AM

Shruti_P...... कुरा एकदम ठिक लाग्यो. सरकारी बिद्यालयको स्थिति निकै नाजुक छ. जब सम्म शिक्षा प्रणाली सुध्रिन्न, नेपालको मुहार फेरिदैन किनकि उचित शिक्षा दियोको ज्योति समान हुन्छ जसले मानव चेतनालाई मार्गदर्शन गर्दछ. आजको लगानी, भोलिको भविस्य हुने हुँदा नेपाल सरकारले यथा शिघ्र योजना बनाई शिक्षा क्षेत्रमा अधिकतम लगानी गरि सम्पूर्ण नेपाली बालबालिकालाई शिक्षाको प्रकाशले प्रकाशमान गराउनु जरुरि छ. अन्यथा, अज्ञानताको दलदलमा फसेका नेपालीले नेपालको अस्थित्व नै मेटाउन के बेर? जति पनि बर्बादी भएका छन्, केवल अज्ञानता कै कारण भएका छन्. रात्रि अन्धकारको अंगालोमा बाँधिएकी पृथ्वी बिहान हुना साथ् सुर्यको किरणले प्रज्वलित हुन्छिन. तेसैगरी, शिक्षाले सुर्यको किरण भाति मानव मनलाई प्रज्वलित गर्ने काम गर्छ. यसर्थ, शिक्षा नै पहिलो प्राथमिकता हुनु पर्दछ.

ujl · Jun 22, 2015 6:14 PM

Yikes! I had to delete my comment. Some of my cousins, who witnessed what I'd said above, identified me because of that comment !! maile ta sajha yeha US basneharule matrai herchhau hola bhanthaneko ta Australia basneharule pani herda raichhan. lol. Malai aru sathiharule pani chine ko bhaye malai nasunaai chup-chap laagera mero yehako activities herera basa! I wanted to write here anonymously, but.... Good thoughts, Ujl. keep them coming..

shruti_p · Jun 22, 2015 9:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all