भियतनामी अमेरिकन समुदायबाट चार करोड सहयोग २०७२ जेठ २८ गते ११:४५ मा प्रकाशित विजय थापा वाशिंगटन डिसी । अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले नेपालको भूकम्पपीडितका लागि चार करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले सो सहयोग रकम वाशिंगटन डीसीस्थित नेपाली दुताबासमा बुझाएका छन् । भियतनामी अमेरिकन समुदायद्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिङ् टेलिभिजन नेटवर्कको पहलमा सहयोग जुटाएका हुन् । अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुनकुमार कार्कीले सहयोग रकम बुझ्दै भियतनामी अमेरिकन समुदायले गरेको सह्रानीय कदमको प्रशंका गरे । उक्त रकम प्रधानमन्त्रि दैबी प्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई खर्च गरिने राजदूत कार्कीले जनाए । संकलित रकम टेलिभिजन नेटवर्कले आˆना दर्शक, शुभचिन्तकबाट जुटाएको दूताबासका मिनिस्टर कन्सुलर नारायणप्रसाद मैनालीले जानकारी दिए । सैगुन ब्रोडकास्टिङ टेलिभिजन नेटवर्कका उपाध्यक्ष दो फु को टोली तथा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा उक्त संचालक समितिका एक सदस्य रहेकी डा बिन्ह टि नुगेनको संयोजनमा डिसी दूताबासमा संकलन गरिएको ४ लाख डलर हस्तान्तरण गरिएको हो । - See more at: http://www.onlinekhabar.com/20...
_____ · Jun 11, 2015 5:51 AM · 3,025 views
प्र मा कोष मा रकम बढ्दै जावोस , हरेक पार्टी हरु का कार्यकर्ता देखि नेता हरु भूईचालो गएको ३ साता सुतेर बसे वा लुकेर बसे ? तेस पछि देखिन थालेका छन् अनि हिसाब किताब मा आखा लाग्दै छन् : कसले कसले कति रकम दिए | हामि पनि सहभागी हुनु पर्छ भन्ने कुरामा राहत सामाग्री बाड्न लाइ सहभागीता दिएईयो अनि आफ्ना आफ्ना खेमाकालाई मात्र बाडियो भन्ने सुनिन्छ | अब नगदनै बाड्ने मा सहभागिता हुन् पाइए अरबौ को २०-२५ प्रतिसत हात लागि हाल्थ्यो ? यो प्र. म. कोष को दुरुपयोग हुन सक्छ कि सक्दैन ?
magorkhe1 · Jun 11, 2015 1:33 PM
what a waste! all the political parties will get richer n richer again. Please dun donate or give money, but go n give the people personally.
divorceguy · Jun 11, 2015 7:23 PM
@divorceguy: Bro, I saw you giving blowjob in a club this past weekend. Why are you a faggot?
divorcegay · Jun 11, 2015 7:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion