अर्को एक नैतिकता नभएका मन्त्री - कृपासुर शेर्पा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओलीको हस्तक्षेपमा कृपासुर र गणेशबीच समझदारी काठमाडौं, जेठ १९ पर्यटनमन्त्री कृपाशुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लमगि समझदारी भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो । गणेशले आफूले ३५ वर्षसम्म नागरिकता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजरी दिएका थिए । स्रोतका अनुुसार ओलीले कृपाशुर र गणेशलाई भेटेर सम्बन्धका बारेमा जानकारी लिएका थिए । भेटमा कृपाशुरले सम्बन्ध स्वीकार गरेको स्रोतले जनायो । प्रकाशित मिति: मंगलबार, जेठ १९, २०७२ ०६:१२:१० http://setopati.com/chapa-bata...

metta · Jun 1, 2015 7:48 PM · 1,487 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all