ज्वाइँ-जेठानको गोदामबाट ५ सय थान त्रिपाल बरामद अन्नपूर्ण |२०७२ जेष्ठ १८ सोमबार4533 पटक पढिएको फोटो :ज्वाइँ-जेठान सप्लार्यसबाट त्रिपाल बरामद गर्दै प्रहरी । तस्बिर : अन्नपूर्ण काठमाडौं : राजधानीको सिनामंगलस्थित ज्वाइँ-जेठान सप्लायर्सको गोदाममा प्रहरीले छापा मारेर लुकाएर राखिएको भूकम्पपीडितको राहतको पाँच सय थान त्रिपाल बरामद गरेको छ । भूकम्प प्रभावितका लागि राहत कोटामा आएको ५ सय ६८ थान त्रिपाल उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा भेटिएको हो। गोदाम संचालक र बरामद गरिएको त्रिपालबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। - See more at: http://www.annapurnapost.com/N...
_____ · Jun 1, 2015 5:45 PM · 1,319 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion