देवकी विष्टसिके राउतलाई मेरा शब्द धेरै बर्बाद पार्न चाहन्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चाहदिनँ । किनभने म मेरो शब्द राम्रो स्थानमा प्रयोग गर्न चाहन्छु । च्याउजस्तै उम्रेका अनलाइन पत्रिकाले किन स्थान दिन्छ होला । सधैँ सञ्चारमाध्यमले आफ्नो नामको लागि मात्र होइन व्यावसायिक पनि हुनुपर्छ । तपाईंलाई थाहा नै छ ।अहिलेको अवस्था हिंसा भड्काउने होइन । हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ । सिके राउत र सरिता गिरीजस्ता छेपारोलाई सञ्चारमाध्यममा आउन एक न एक कान्ड मच्चाइरहनु पर्छ । सोध्न चाहन्छौँ सिके राउतलाई मधेस र पहाड छुट्याउने हैसियत कसले दियो ? तराईको छातीमा बसेर गर्जिेने हक सिकेमा कहाँबाट आयो रु तराई होस् वा पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रन्डी भन्ने कहिले पहाडी महिलालाई वेश्या भन्ने । ती महिला कसरी वेश्या भए ? नेपाली आमा कसरी रन्डी भइन् ? जसलाई रन्डी र वेश्याको सम्वोधन सिके राउतले गरे । उसैको कोखबाट हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो । यसकै कोखमा हुर्केको सिके राउतलाई अब समयले के सम्बोधन गर्छ । त्यो समयले नै बताउँछ । सोध्न चाहन्छु । वेश्यासँग सुत्ने पुरुषचाहिँ को हो ? के हो ? नेपाली आमा रन्डी हुन् भन्ने सिके राउत तिम्री आमाचाहिँ को हुन् ? रन्डीबाट जन्म लिएका सबै नेपाली को हुन् ? ती रन्डी र वेश्यासँग सुत्ने तिम्रो बुबा अर्थात पुरुष को हुन् ? प्रश्न सोध्ने बेला आयो । वेश्या भन्ने तिनीहरुलाई वेश्या बनाउने को हो ? बुझ्न सक्छौ ? तिमीजस्तै सोच भएका व्यक्तिको ऐयासीमा जन्मेका ती लालाबाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् । आफ्नो शरीर बेचेर उनीहरु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाबाट सिकार भइरहेका छन् । अरु केही भन्दिनँ । साँच्चै वेश्याको अर्थ बुझ्न चाहन्छौ भने एकछिन आफ्नो आमालाई बुझ । सबै प्रश्वको जवाफ मिल्छ । आफ्नो श्रीमती र सन्तानको सम्मान गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला रु आफ्नो परिवारलाई इज्जत दिन नसक्नेले के नेपालीको अस्मिता सुरक्षा गर्ला ? किन बुझ्दैनौ हामी नेपाली रु जसलाई तपाईं साथ दिनु हुन्छ, पहिला बुझ्नुस को हो ? के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस् । इतिहास साक्षी छ । प्रत्येक नेपाली कति स्वाभीमानी छ भनेर । नेपालीको स्वाभिमानमा केही आँच आए के हुन्छ ? इतिहास पढेर बोल । अहिले देश विपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला धेरै नबोले हुन्छ । घ्यूमा आगो थप्ने काम नगर । पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ? यदी सिके राउत साँच्चै देशभक्त हो भने विपत्तिमा परेका बेला रन्डी, वेश्या भनेर स्यालको दुलोबाट कराउनु पर्दैन । वुद्धि भए वैज्ञानिकको नाम धारण गरेको हो र युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल लगायतका पुरस्कार पाएको नै हो भने देखाऊ तिम्रो क्षमता र विपत्तिमा परेको देशमा मल्हम लगाउने काम गर । चोट पुर्याउने काम नगर । म पनि तराईवासी हुँ । प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिब । न वैज्ञानिक हेर्छ त मूर्ख । न मधेसी हेर्छ न पहाडिया । अहिले देश टुक्राउने र गालीगलौज गर्ने बला होइन । विद्धान भनेर विद्वत्व प्राप्त गर्नेको नाममा कलकं नबन्नुस् ।-देवकी विष्टको ब्लगबाट http://epahilodainik.blogspot.... Last edited: 21-May-15 11:53 AM
cybernepali · May 21, 2015 11:54 AM · 11,713 views
जन्मभूमि नेपाल आमालाइ रन्डी भन्नेले आफ्नै आमालाइ पनि रन्डी नै भन्ने छ ! येस्ता देश द्रोही कुलंगारलाइ जन्म दिने येसकी बिचरी आमा आफुले आफैलाइ धिकार्दै कत्ति रुँदै होलिन ! थुक्क नामर्द हिजडा ! थुक्क थुक्क थुक्क !
Nas · May 21, 2015 7:19 PM
Tyo euta ukhaan chha ni , jun thaal ma khayo tyahih thaal ma hagne, ho yo CK haroo pani tyastai ho. Jun nepal ko college padhera ahiley ali janne sunne bhayo ahiley tyasailai apasabda bhandai hidne yo kalo sarpo ho. Yestai hune ho vane aba Nepal ma civil war huna ber chhaina. Ahiley ko paristhiti ma yeslai kasailey kehi garidiyovbhane madhesh ra rest of nepal bich ma war nai huna ber chhaina. Yo pagaal le desh lai jhan dubaune khatra po bhayo ta.
robwin · May 21, 2015 8:33 PM
Yesta "dhiya-puta" sanga arguments,discussions garera pen ko ink barbaad garnu vanda...sidai,"nip in the bud" vanxaan ni tei garnu parcha kinaki aile nai CK lai terminate garena vane voli yesle dherai nai thulo sampradayik jhagada garaucha!!....Yo vukampa ko rubbles sab hataye pachi,Nepal Police ko first aim nai yesko head ma 2,4 wata bullet gift garne hunu parcha vanne hamlai laagxa...terai ko kun chai dulo ma lukera baseko cha yo kunni ..location vaye ta,"Sasatra Police" ko golii haru ma khiya lagdaina thiyo hola..desh ka kira haru chani chani marnu parcha( silently and secretly) ani matra bancha aba ko naya NepaL.
Alias_ · May 21, 2015 8:53 PM
i agree
divorceguy · May 21, 2015 9:12 PM
youtubeko racist dilip ra ck raut lai cage fight ma halnu parne.
herealone · May 21, 2015 9:24 PM
herealone कोहि अईसा च्याखुरे बाहुन**माई का बाप नही जो हाम्रे काले पिले सी के राउत को कुस्ती मे हरा सके ..कुच ओर त्रैइ करते है :)
DHOTI · May 23, 2015 11:19 AM
hunata Nepal government le pani madhesi haru ko life standard badauna ko lagi kehi agrena hola, thua thua ma school banidine, rojgari dine, sip mulak tlaim haru dine gareko bahye ajja saaya CK raut ra Sarita Giri jogi jasata manche haru janmidaina the hola.
divorceguy · May 23, 2015 6:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion