The maoist gang leaders Prachanda and Baburam have been utilizing the YCL cadres to instill fear and to reach their objectives in the past. They have boasted their ability to amass hundreds of thousands YCL's to the street to protest if their demands are not met. But where are they now? Why hasn't the maoist party mobilized their YCL to support earthquake relief? It simply shows the truth behind the maoist party. Last edited: 17-May-15 06:26 AM
shahi baba · May 17, 2015 6:26 AM · 21,651 views
All those political parties only get involved when they want to get power. Helping these victims does not give them immediate power. And you are you expecting YCL to help victims. Shouldn't it be government responsibility?
monkyyou · May 17, 2015 7:05 AM
Announce RS1,000 per dead person 200 per cracked car or motorcycle and they will reappear :-).
MN_Nepali · May 17, 2015 7:18 AM
Announce RS1,000 per dead person 200 per cracked car or motorcycle and they will reappear :-).
MN_Nepali · May 17, 2015 7:18 AM
Syaal haru
bokaman · May 17, 2015 7:20 AM
YCL didn't came from another planet. They are very same people of Nepal. Some have their home destroyed, some have relatives killed, some are in foreigh countries busting their as*. Ideology and leadership was from prachande/baburam but it our own people who followed them, for the sake of small side benefits, moving up in political ranks or few rupee/ good meal. And this is very exact reason nepal in stuck, cause to choose bad leaders and fellow them. State doesn't fail, it's people who failed it. Government and leadership is mere representation of society, unless there is some hardcore dictatorsh going on.
Yaaku · May 17, 2015 7:22 AM
They still exists and here are they beating innocent people. From Onlinekhabar.com : खुलामञ्चमा विप्लवलाई प्रश्न सोध्न खोज्ने उद्धारकर्ता कुटिए (भिडियोसहित) को हुन् घाइते ? २०७२ जेठ ३ गते १५:१७ मा प्रकाशित 8645 93 3 Biplap callder attack Eatrh Quake Resque member (6) ३ जेठ, काठमाडौं । विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धारमा खटिएको जानकारी दिन खुलामञ्चमै आयोजना गरेको विप्लव माओवादीको पत्रकार सम्मेलनमा एक उद्धारकर्मी निर्घात कुटिएका छन् । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै उपस्थितिमा खुलामञ्चको पत्रकार सम्मेलन हेर्न आइपुगेका ‘अन द स्पट डिजाष्टर म्यानेजमेन्ट’ टिमका सदस्य सुदीप कुवँर विप्लवकै अगाडि निर्घात कुटिएका हुन् । कुँवर महाबौद्धस्थित मित्र युवा क्लवका सदस्यसमेत हुन् । भूकम्प गएदेखि नै राजधानीका विभिन्न ठाउँमा प्रहरीसँगको सहकार्यमा उद्धारमा खटिएको कुँवर न्यूरोडका बासिन्दा हुन् । उनी पत्रकार सुमन बमजनको शव उत्खननमा समेत सहभागी थिए । किन पिटिए कुँवर ? भूकम्प प्रभावित क्षेत्रमा आफूहरुले गरेको कामबारे जानकारी दिन भन्दै आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लवले जेठ महिना भित्रैमा नेपाल अर्कै ठाउँमा पुग्ने दावी गरिरहेका थिए । पत्रकार दीर्घा पछाडि उभिएका सर्वसाधारण विप्लवको जवाफप्रति सन्तुष्ट भएनन् । प्रश्नोत्तर भइरहेका बेला ‘प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको बेला नयाँ नेपाल कसरी बन्ला’ भन्दै असन्तुष्टि जनाउँदा विप्लवका कार्यकर्ताहरु कुँवरमाथि जाइलागे । Biplap callder attack Eatrh Quake Resque member (4) प्रहरीले तत्कालै कुवँरलाई नियन्त्रणमा लिए पनि कार्यकर्ताले जबर्जस्ती कुट्न थालेका थिए । प्रहरीले छेक्दाछेक्दै पनि उनलाई कुट्न छाडेनन् । विप्लवका कार्यकर्ताबाट कुटिएका उद्धारकर्मीलाई प्रहरीले उद्धार गरी प्रहरी भ्यानमै ट्रमा सेन्टर पुर्याएको थियो । भूकम्प प्रभावित क्षेत्रमा लामो समयदेखि उद्धारमा खटिएका ब्यक्तिलाई विनाकारण कुटिनु माओवादीको ज्यादती भएको न्यूरोडका बिकी तिमिल्सिनाले बताए । उनले देशमा यति ठूलो समस्या परेको बेला उद्धारमै खटिएका उद्धारकर्मीलाई कुट्ने माओवादी कार्यकर्तालाई कारबाही गर्न माग गरे । ‘साथीहरुले यतिका दिनदेखि राहतसम्म पुग्न सकेको छैन भन्दै असन्तुष्टी जनाएका थिए,’ डिजाष्टर म्यानजेमेन्ट टिमकै अर्का सदस्य गणेश श्रेष्ठले भने ‘राहत पुग्नसमेत नसकेको भन्दै असन्तुष्टी जनाउँदैमा पिटिनु गलत हो ।’ म निर्दोष छु : सुदीप Sudip Kuwar माओवादी कार्यकर्ताबाट कुटाई खाएर अस्पतालमा उपचार गराईरहेका सुदीपले आफू निर्दोष रहेको अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले कुनै प्रश्न समेत गरेको थिइन, अर्को साथीले प्रश्न सोध्न खोज्दै थियो, माओवादी कार्यकर्ताहरु एक्कासी ममाथि जाइलागे ।’ प्रहरीले भूकम्पपीडितहरुको उद्धार टोलीमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताको खोजी तीब्र पारेको छ । विप्लवले पत्रकारहरुको जिज्ञासा राखिरहँदा आफ्नै अगाडि आफ्ना कार्यकर्ताले कुट्दासमेत मुकदर्शक बनेका थिए । Biplap callder attack Eatrh Quake Resque member (3) Biplap callder attack Eatrh Quake Resque member (5) Biplap callder attack Eatrh Quake Resque member (7) - See more at: http://www.onlinekhabar.com/20...
Phatte · May 17, 2015 9:22 AM
Yi yatai chhan.... http://annapurnapost.com/News....
collegefootballrocks · May 18, 2015 11:56 AM
tyo khate aashishme bhanne kata harayo. bhukampa ma paryo ki ke ho bajya
bokaman · May 18, 2015 12:09 PM
Anikal ma biu jogaunu, Hool mool ma jiu jogaunu
khotokarma · May 18, 2015 12:58 PM
पार्टीले कार्यकर्ता हरुलाई उद्दार कार्यमा लगाएर आफ्नो पार्टीको गिरेको छविलाई सपार्न सक्ने ठुलो मौका सबै पार्टीले गुमाए भने आउने चुनाब मा यसको प्रभाब अबस्य देखिने छ | पार्टी कति पानीमा रहेछन भन्ने पनि देखायो | पार्टीका मानिस हरु : देश बन्द र टायर बाल्न बाहेक अरु कुनै काममा लायक छैनन भन्ने देखाउछ | उद्दार सामाग्री बितरणमा भने पार्टीले धेरै चासो देखायो र आफ्ना पार्टीलाई भागबण्डामा पार्न सफल भयो | गाउ र दुर्गमका व्यक्ति हरु राहत कार्य बात धेरै टाढा छन् र राहत सामाग्री पुगेका छैनन् | साहिसेना , प्रहरी को उद्दार कार्य र र युबा हरुले देखाएको सहभागिता सह्रानीय छ | भबिस्यमा पनि प्रहरीले यस्तै कार्य गरेको खण्डमा उनीहरु प्रति गुमेको आस्था बिस्तारै फर्कने छ |
magorkhe1 · May 18, 2015 3:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion